Thursday, June 25, 2026
Home Blog Page 1851
काठमाडौं, १९ पुस: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ। ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै...
काठमाडौँ, १९ पुस: चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु ५६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु ७३७ रहेको छ । यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार...
पुस १९, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई आज गर्ने भनिएको सम्बोधन सरेको छ। प्रधानमन्त्री ओलीले आज ९बिहीबार० दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका थियो। तर, प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आजका गर्ने भनिएको सम्बोधन सरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे संसदलाई जानकारी गराउने कार्यसूची थियो।...
काठमाडौं पुस १९,टीकापुर घटनाका मुख्‍य अभियुक्त रेशम चौधरीलाई प्रतिनसधि सभाले शपथ खुवाउने तयारी गरेको छ। कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरीलाई राजनीतिक सहमतिका आधारमा बिहीबार ११ :३० बजे शपथ खुवाउने तयारी भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए। हाल डिल्लीबजार कारागारमा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ गराइने लगत्तै पुन कारागारै लगिने स्रोतले बताएको छ। चौधरीको प्रमाणपत्र...
काठमाडौँ, १९ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्दै हुनुहुन्छ । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी...
काठमाडौँ, १८ पुस ः धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार घट्दै आएको बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १८० दशमलव ४३ बिन्दुमा झरेको छ ।यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव २८ बिन्दुले घटेर २५० दशमलव ५३ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
काठमाडौँ, १८ पुस राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले त्रैमासिक कार्ययोजना पारित गरेको छ । समितिको आजको बैठकले कार्यक्षेत्रअन्तर्गतका विषयको कार्ययोजना बनाएको हो । सभापति दिलकुमारी रावल थापाको सभापतित्वमा बसेको बैठकले समितिको कार्यक्षेत्रबारेमा सातवटै प्रदेशमा अन्तक्र्रिया गर्ने निर्णय गरेको छ ।समितिले पुस २३ गते कर्मचारी समायोजनका बारेमा सरोकार भएका निकायका अधिकारीलाई बोलाएर अन्तक्र्रिया गर्ने जनाएको छ ।...
काठमाडौँ, १८ पुस आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज जनाएको छ । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता...
काठमाडौँ, १८ पुस नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ ।नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काङ्ग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा डिला सङ्ग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट)...
पुस १८, काठमाडौंः नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेशी नदिने निर्णय गरेका छन्। बुधबार कार्यभार सम्हाल्दै जबराले जोशीलाई इजलास नतोक्ने जनाउ दिएका हुन्। कार्यभार सम्हाल्दै जबराले आफूले संसदीय सुनुवाइ समितिको सम्मान गर्दै जोशीलाई इजलास नतोक्ने बताएका हुन्। बुधबार पनि जोशीको इजलास छैन। संसदीय सुनुवाइ समितिमा ‘यहाँबाट अस्वीकृत’ भएका व्यक्तिले सर्वोच्चमा काम गरिरहेका...