काठमाडौं पुस २४ : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे कुनै निर्णय नभएको बताएका छन्।
‘हिजोको क्याबिनेटमा उहाँबारे केही कुरै भएन,’ मन्त्री ज्ञवालीले भने।यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको सूचना सार्वजनिक भएको थियो।अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया...
पुस २४, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। मंगलवार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकले बुधबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने कांग्रेसले जनाएको छ। पुस २२ गतेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराको ‘हुकुमी शैली’ले प्रधानमन्त्रीले सदनमा राखेका विषयमा प्रश्न गर्न नपाएको कांग्रेसले बुधबार भने प्रश्नोत्तर...
एजेन्सी
बेइजिङ, पुस २४ :उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान रेल चढेर चीनको राजधानी बेइजिङ पुगेका छन्।समाचार संस्था रोयर्टर्सले मंगलबार बिहान बेइजिङमा भारी सुरक्षाका साथ मोटरकेड देखिएको र यो किमको हुनसक्ने बताएको छ।यसअघि सोमबार चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले किमले उत्तर कोरियाको भ्रमण गर्न लागेको बताएका थिए। चिनियाँ समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
२४ पुस, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका...
Kathmandu, Jan 7 (RSS): The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a case against former Executive Director of Nepal Oil Corporation (NOC) Gopal Khadka on the charge of amassing property through illegal means.
A case of corruption was filed against Khadka at the Special Court today, alleging that he owned property worth 186.6 million rupees...
पुस २३,
काठमाडौं । नेपाली सेनाका प्रवक्ता परिवर्तन भएका छन् । सेनाको नयाँ प्रवक्ताको जिम्मेवारी सहायकरथी यम प्रसाद ढकाललाई दिइएको नेपाली सेनाले जनाएको छ । यसअघि सैन्य प्रवक्ताको जिम्मेवारीमा रहेका सहायकरथी गोकुल भण्डारीको भक्तपुरस्थित खरिपाटी तालिम केन्द्रमा सरुवा भएको छ । पूर्वी पृतना हेड्क्वार्टरबाट सैन्य प्रवक्ताको जिम्मेवारीसहित जंगी अड्डामा सरुवा भएका ढकालले मंगलबारबाट जिम्मेवारी सम्हाल्ने बताईएको छ ।
पुस २३,
भक्तपुर । महानगरिय प्रहरी परीसर भक्तपुरले बैंकको ए.टि.एम मेशिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ए.टि.एम मेसिन फोरी चोरी गर्न खोज्ने काभ्रे तेमाल गाउँपालिका–२ घरभई हाल बनेपा बस्ने बर्ष ३९ को रमेश पाण्डे र सूर्यबिनायक बस्ने बर्ष २६ को दिनेश सुकुभुटुलाई पक्राउ गरेको हो ।
उनीहरुले गत बुधबार राती करिब ९ बजेको...
पुस २३,
भक्तपुर । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरले आज २२औँ स्थापना दिवस मनाएको छ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्ष नारायणकुमार दाहालले लोकतन्त्र आइसक्दा पनि पत्रकारले निर्धक्क भएर समाचार लेख्न सक्ने अवस्था नआएको बताउनुभयो । महासङ्घका भक्तपुर शाखा अध्यक्ष पुष्करराज बुढाथोकीले क्रियाशील पत्रकारको हकहितका लागि महासङ्घ सदैव अग्रसर रहने बताउँदै देशको समग्र परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह...
पुस २३ ,
इन्डियन आइडलकी जर्ज तथा भारतिय चर्चित गायिका नेहा कक्कड केही दिनयता निकै भावुक र तनावग्रस्त भएकी छिन् । उनको पे्रमी हिमान्श कोइलीसँग ब्रेकअप भएपछि नेहा डिपे्रशनमा गएकी हुन् । आफूलाई डिप्रेसन गएको कुरा नेहाले इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् । उनले आफू डिपे्रशनमा रहेको कुरा स्विकार्दै लेखेकी छिन्, ‘हो म डिप्रेसनमा छु । दुनियाँका सबै नेगेटिभ...
पुस २३,
काठमाडौं । चर्चित कृति ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ।
युवा लेखक सुविन भट्टराई कथा रहेको उक्त फिल्मको सोमबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । आशिष र रेवतीको अन्तरङ्ग दृश्य समेत रहेको ट्रेलरमा फिल्मको सबै पक्ष समेट्ने कोसिस गरिएको छ ।‘भ्यालेन्टाइन डे’ अर्थात...
