Friday, June 26, 2026
Home Blog Page 1836
-जम्बला लामा, अर्थात् प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जवराले गत पौष १० गते न्यायधिस दीपकराज जोशीको इजालसले आन्तरीम आदेस जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का गरेको रकम राखेको अजयसुमार्गीको रकम फुकुवा गरी दिएको थियो । अर्थात विदेशीबाट लगानीको रकम बैंकबाट निकाली सकेपछी सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । प्रधानन्यायधिश...
पुस २, आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । यो दिवसको अवसर पारेर विभिन्न खाले कार्यक्रमहरु भइरहेका छन् । यता, गत वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि भौतिक संरचनाहरुको पुनर्निर्माणको काम पनि भइरहेको छ । पुनर्निर्माणको नेतृत्व गर्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अपेक्षा अनुसार काम गर्न नसकेको भन्ने गुनासो पनि आइरहेको छ ।प्रस्तुत छ, प्राधिकरणले हालसम्म के के...
पुस २, पछिल्लो समय हामी भातमुखी हुन थाल्यौं अर्थात् कन्दमुल भन्दा पनि धेरै भात खाने चलन भयो । तर हाम्रो संस्कार अनुसार विशेषतः माघीको दिन पारेर खाइने तरुल कन्दमुलहरुले मानव स्वास्थ्यमा यथेस्ट मात्रामा क्यालोरी त दिन्छ नै त्यो बाहेक शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरु पोटासियम, क्याल्सियम, फस्फोरस, फाइबर अत्याधिक मात्रामा पाइन्छ । जसले गर्दा कन्दमुलको महत्त्व एकदमै धेरै छ ।...
पुस २, काठमाडौं । काँग्रेसको भ्रातृ संस्था नेपाल बिद्यार्थी संघ नेविसंघले उद्यमशीलताको विकास गर्न हेतुले खोलिएको‘टुटल’ र ‘पठाओ’ बन्द गर्ने सरकारी तयारीको विरोध गरेको छ । नेविसंघले बुधबार विज्ञप्ति जारी गर्दै स्वरोजगार प्रदान गरेका मोटरसाइकल चालकहरुलाइ ट्राफिक प्रहरीले नियम उल्लंघन गरी अवैध यात्रु ओसार पोसार गरेको आरोपमा समातेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘देशमा स्वरोजगार सृजना हुँदा त्यस्तो कुरामा...
पुस २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।’सरकार २०७२ सालको भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणमा...
पुस २, कास्की । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् ऊर्जा र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताए ।‘नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।’...
धनगढी, पुस ३० नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदमा भएको अनियमितता आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए। देउवाले प्रश्न गरे, ‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै...
काठमाडौँ, पुस ३० इलाममा १६औं अनसन बसिरहेका डा. केसीलाई स्वास्थ्यमा समस्या आएपछि इलाम अस्पतालमा सारिएको छ। सहरी विकास भवनमा अनशनरत डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान ९ बजे अस्पताल सारिएको केसीका सहयोगी डा. अभिशेक सिंहले जानकारी दिए।अस्पताल सार्ने क्रममा डा. केसीले आफू विरामी नभएको भन्दै अस्पताल जानुनपर्ने भन्दै बरु माग पूरा गर्न आग्रह गरेका थिए।तर केसीको अवस्था थप...
नवलपरासी, ३० पुस पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज...
–रामहरि न्यौपाने पुस २९, बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने उक्त सडक ८२ किमीको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । सरकारले उक्त सडक आयोजनाका लागि रु नौ अर्ब ५० करोड...