Friday, June 26, 2026
Home Blog Page 1835
गलकोट,३ माघ म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल लगिएको छ भने थप...
माघ ३, काठमाडौँ पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा घाईते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो। यो सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको...
बुटवल, माघ ३ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार (आज) बुटवलमा शक्ति प्रदर्शनसहित खबरदारी सभा गर्दैछ । प्रदेश पाँचको राजधानी रुपन्देही कायम गर्न दबाव दिने उद्देश्यले शक्ति प्रदर्शन र सभा गर्न लागेको हो ।प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा पनि स्थायी राजधानी तोक्न ढिलाई गर्नुलाई कांग्रेसले अन्यत्र सार्ने षडयन्त्र भनेको छ । शेरबहादुर देउवा नेतृत्वको यसअघिको सरकारले बुटवललाई...
लहान, ३ माघ अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।घाइते हबल्दार यादवलाई उपचारका लागि...
माघ २, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनु भएको छ । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको बुधबार आयोजित १४ औ वर्ष प्रवेश कार्यक्रममा बोल्दै उहाँले अब देशमा शान्ति र स्थिरता स्थापना भईसकेको बताउनु भएको हो । दुईतिहाईको वर्तमान् सरकार र नेकपाबाट जनताले विकास र...
पुराण शब्द को अर्थ हो प्राचीन कथा! पुराण विश्व साहित्य को प्रचीनात्म ग्रँथ हो१ यसमा लिखित ज्ञान र नैतिकताको कुरा आज पनी प्रासंगिक, अमूल्य तथा मानव सभ्यता को आधारशिला छ१ वेदको भाषा तथा शैली कठिन हुनुको साथै सर्वसम्मत तरिका बाट वेदलाई बुझ्ने सामर्थ्य सबैमा सहजता नहुने हुँदा, १८ पुराण त्यही वेदको जान्ने र बुझ्न को लागि तयार गरिएको सहज तथा...
काठमाडौँ, २ माघ औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ आँै बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत पुस २२ गते परिषद्को बैठक सम्पन्न भएको थियो । आज अपराह्न बस्ने परिषद्को बैठकमा स्वास्थ्यमन्त्री यादवसमक्ष कार्यदलले आफ्नो...
भरतपुर २ माघ कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । “नेपालका वैज्ञानिकको अनुसन्धान विगतमा सार्क मुलुकमा अग्रणी स्थानमा थियो” उहाँले भन्नुभयो, “वैज्ञानिकको हिजोको विरासत कहाँनिर...
ललितपुर, २ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।२१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गर्नुभएको हो ।सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको...
काठमाडौँ, माघ २ आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु प्रसाद नेपालले विभाग मातहत रहेको ७९ अर्व ४० करोड ५६ लाख वक्यौता असुल उपर गर्न ताकेता गर्नु पर्नेमा सो कार्य नगरेको तथा यस सम्वन्धि सूचना माग गर्दा सूचना प्रवाह नगरेको भन्दै भ्रष्टाचार विरुद्ध साजा मञ्च नेपालले महानिर्देशक विष्णु प्रसाद नेपाल लाई पदिय आचरण विपरित कार्य गरेको भन्दै कार्वाहीको माग गरेको छ ।...