नेपाल समाचारपत्र,
माघ २५, काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल बिक्री गर्दा लाग्ने पु“जीगत लाभ करको विषयमा विगत लामो समयदेखि अल्झिरहेको विवाद सर्वोच्च अदालतले मंगलबार टुंगो लगाएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले पु“जीगत लाभ कर एनसेल र आजिएटा ९टेलियासोनेराबाट एनसेल किन्ने कम्पनी० बाट असुली गर्न फैसला गरेको हो । पछिल्लोपटक एनसेल खरिद बिक्री हु“दा उत्पन्न कर...
माघ २५,
मुसिकोट । रुकुम पश्चिममा १७ किलो चरेससहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफीकोट गाउँपालिका–८ का ४८ वर्षीय जयराम खत्री रहेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । उहाँका अनुसार बुधबार राति सोही गाउँपालिकाको वडा नं ६ तल्लो बजारमा जाँचका क्रममा खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । नदुवाबाट आउँदै गरेको भे ३ प २८८० नंको...
माघ २४,
काठमाडौँ- नेपालको पानी विदेश निर्यात गर्न के कस्ता समस्याहरु छन् ?
नेपालको पानी विदेश निर्यात गर्न राज्यले पानीको मापदण्ड निर्धारण गर्नु पर्दछ । विशेष गरी सिप्रिङ्ग वाटर, मिनरल वाटर र प्रोसेसिङ्ग वाटरमा हाल सम्म मिनरल वाटर र सिस्पीङ्ग वाटरको मापदण्ड तयार नगर्दा उच्च हिमाली क्षेत्र तथा हिमाली क्षेत्रको सिस्पीङ्ग वाटर मिनरल वाटर उत्पादन गरी विदेशमा निर्यात गर्न वातावरण सृजना भएको...
माघ २४,
काठमाडौँ -प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।समितिको आज सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महीनाभित्र लेखापरीक्षण गराउन सम्बन्धित तालुक निकायलाई निर्देशन दिएको हो ।समितिका सभापति भरतकुमार शाहले महालेखापरीक्षकको बाँकी प्रतिवदेनको छलफलका लागि समिति, महालेखापरीक्षकको कार्यालय...
माघ २४,
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २५ गते शुक्रवार सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू स्थित वडा कार्यालयमामा एकीकृत घुम्ति शिविरको समय परिवर्तन भएको छ । मौसममा आएको खराबीका कारणले भोली शुक्रबार हुने शिविरको मिति परिवर्तन भएको नगरपालिकाले जानकारी दिएको छ । घुम्ति शिबिरमा बृहत्त निःशुल्क स्वास्थ्य शिबिर, स्वास्थ्यका विशेषज्ञ सेवाहरु, निःशुल्क औषधी वितरण, जिल्ला प्रशासन...
माघ २४,
काठमाडौं । नेपालको इतिहास,कला, संस्कृति तथा पहिचान संकटमा परेको भन्दै युवाहरुले सुरु गरेको एउटा अभियानले सबैको साथ पाउन थालेको छ । यो राष्ट्रिय पोशाक संरक्षण महाअभियान सुरुवात गरेको केह वर्ष भयो । राष्ट्रिय पोशाकको रुपमा रहेको दौरासुरुवाल, टोपि तथा गुन्यौचोलीलाई २०६८ सालमा हटाइ नेपाल भित्र रहेका सम्पुर्ण जातजातिले लगाउने पोशाक नै राष्ट्रिय पोशाक हो भन्ने निर्णय भएको थियो...
माघ २४,
बीबीसी । क्रिप्टोकरेन्सी भनिने भौतिक अस्तित्व नभएको डिजिटल मुद्रा खतरापूर्ण नै मानिन्छ तर क्यानडाको घटनाक्रमले भने नयाँ जोखिम देखाएको छ। क्वाडरिगा नामक क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूको लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी मुद्रा गायब हुने देखियो। कारण थियो झण्डै छ अर्ब १३ करोड नगदसहित सो मुद्रा कहाँ छ भनेर थाहा पाउने पासवर्डका बारेमा कोहीसँग...
माघ २४,
मोन्टेभिडिओ-भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ ।त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उहाँका विपक्षी तथा हालैमात्र आफलाई सो देशको अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता रहने बताइएको छ ।भेनेजुएलको राष्ट्रपति निकोलास मडुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको केही...
माघ २४,
घोराही- दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो ।यहाँ भक्तजनको घुइँचो बढ्न थालेपछि पाण्डवेश्वर मन्दिर धारपानीको पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको आयोजना गर्न थालिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।स्वधर्म...
माघ २४,
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गर्नुभएको छ । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आउनुभएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।अमेरिकी अर्थ विभागका वरिष्ट अधिकारी माल्पासको छनौट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक शेयरहोल्डरहरु, खासगरी युरोपेली मुलुकहरुको समर्थन प्राप्त गर्न राष्ट्रपति...

