काठमाडौं । नेपालमा बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेङ्गु सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ। प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ।अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ। डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ।यसले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ।यो लामखुट्टेले जमेको पानीमा...
काठमाडौं । नेपालमा कोरोनाभाइरसको भेरियन्ट देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरिसकेको छ। शुक्रबार जारी गरेको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला दुई महिनायता कोरोना पोजेटिभ देखिएकोहरूको नमूनाको जिन सिक्वेन्सिङ गर्दा नयाँ केपी.१,केपी.२,केपी.३ र केपी.४ पुष्टि भएको हो। यो ओमिक्रोनको सब भेरियन्ट हो।ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि...
तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ गते बिहान १० बजे सुरू गर्न उच्च अदालत, पोखराले आदेश दिएको छ। मतगणना प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, तनहुँमा रहेका शिलबन्दी मतपत्रसहित कागजात उच्च अदालत पोखरामा झिकाउन र अदालतका रजिष्ट्रारको संयोजनमा पुनः मतगणना गर्न आदेशमा भनिएको छ। यसका लागि लाग्ने खर्च र व्यवस्थापन गर्न पनि निर्वाचन कार्यालयलाई...
काठमाडौँ । आज शनिबार कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ ।मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin), जारी मिति: २०८१ जेठ १२ गते बिहान ६:०० बजेमौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status): बागमती, गण्डकी र कर्णाली प्रदेश...
बीबीसी । खाद्य प्रविधि तथा फलफूल क्वारन्टिनका मामिलाका जानकारहरूले आँपलाई कृत्रिम रूपले पकाउन क्याल्सियम कारबाइडजस्ता रासायनिक यौगिकको प्रयोग गरिने भन्दै तिनको घातक असर हुन सक्नेमा सचेत गराएका हुन्। उक्त रसायनलाई फलफूलमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। तर हार्डवेअरमा सहजै पाइने भएकाले आँप र केरालाई पकाउन त्यसको प्रयोग गरिने गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बीबीसीलाई...
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।बैठक आज बिहान ११ बजे बस्ने बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।
जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममा...
बीबीसी नेपाली सेवाकाठमाडौं । नेपालीहरूले यो वर्ष १,४५६ अमेरिकी डलर अर्थात् झन्डै १।९५ लाख नेपाली रुपैयाँ औसत आय गरेको अनुमान गरिएको छ।
केन्द्रीय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार नेपालीहरूको औसत प्रतिमहिना आम्दानी झन्डै १६,००० र प्रतिदिन ५०० रुपैयाँ हुन्छ। तर बागमती प्रदेशमा बस्ने मानिसको औसत वार्षिक कमाइ ३।३० लाख भन्दा बढी र मधेश प्रदेशवासीको १।१८ लाख मात्रै हुने...
काठमाडौं । आज शुक्रबार हो । जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग...
काठमाडौं । नेपाली कांग्रेसले यही जेठ १३ गते आइतबार दिउँसो काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले दिए ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको अर्बौँ रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित आन्दोलन थाल्न लागिएको प्रवक्ता डा महतले बताए ।
कांग्रेस बैठकमा...










