Tuesday, June 30, 2026
Home Blog Page 1771
फागुन १२, भोजपुर -पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन्। भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ। झर्नाबाट झरेको...
बीबीसी, फागुन १२, काठमाडौँ -योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्। बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे।विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिए। श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकरादाको उनीहरूले चर्को आलोचना गरेका छन्।गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आश गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया...
एजेन्सी, फागुन १२-उत्तर कोरियाली नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि भियतनाम प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि कोरियाली नेता उन शनिबार साँझ राजधानी प्योङयाङबाट रेलमार्फत् भिएतनाम प्रस्थान गरेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। किम आफ्नी बहिनी किम यो जोङ तथा उनका केही नकिजका सहयोगी अधिकारीसँग त्यसतर्फ प्रस्थान गरेका हुन्। उत्तर कोरिया र अमेरिकाबीचको दोस्रो...
फागुन १२ ललितपुर-ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो ।कुपण्डोलबाट पुल्चोक हुँदै...
फागुन १२, वीरेन्द्रनगर- फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो । राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक रु...
फागुन १२ सुर्खेत -नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा...
फागुन १२, भक्तपुर । भक्तपुरमा स्वदेशी तथा बाह्य पर्यटहरु माझ लोकप्रिय प्याराग्लाईडिङको परिक्षण उडान शनिबार सफल भएको छ । शनिवार बिहानदेखि जिल्लाको पर्यटकीय रमणीय स्थल रानीकोटबाट ८ वटा टेष्ट फ्लाइट (परिक्षण उडान) गरिएको गुण्डु ईन्टरनेशनल प्याराग्लाईडिङ प्रालिका अध्यक्ष निर्भयबाबु प्रसाईले जानकारी दिएका छन् । परिक्षण सफल भएसंगै कम्पनिले छिटै व्यवसायिक उडान शुरु गर्ने प्रसाईले बताए । रानीकोटबाट परिक्षणका रुपमा...
नेपाल समाचारपत्र दैनिक फागुन १२, काठमाडौं । नेपालीमा उखानै छ, ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने । वर्तमान सन्दर्भमा त्यो उखान सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र ठिमी भक्तपुरसँग ठ्याक्कै मिल्छ । यहाँसम्म कि पछिल्लो समयमा सो कार्यालय ‘एसएलसी पास उपसचिव, डिग्री पास पियन’ भएको सार्कस्तरीय अफिस भनेर चिनिन थालेको छ । एसएलसी उत्तीर्ण सक्कली र त्यसपछिका नक्कली शैक्षिक प्रमाणपत्रको...
समाचारपत्र दैनिक/ईश्वरराज ढकाल, फागुन १२, काठमाडौं । अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि...
फागुन ११,काठमाडौं: बहुचर्चित केरुङ - काठमाडौं रेल परियोजना अझै प्रारम्भिक चरणमै रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको रेल काठमाडौं जोड्ने घोषणा गरेका थिए। तर अहिले भने केरुङ-काठमाडौं रेलका बारेमा चर्चा समेत कम हुन थालेको छ।चिनियाँ रेल काठमाडौं ल्याउने भनिएपनि तत्कालै काम सुरु हुनेमा रेल रेल विभागका अधिकारीहरु नै विश्वस्त छैनन् । डिसेम्वरमा काठमाडौं भएको बैठकमा चिनियाँ पक्षले अध्ययन गरेर...