फागुन १४
काठमाडौं -धानमन्त्री केपी शर्मा ओलीले सरोकारवालालाई राष्ट्रिय हितका सम्बन्धमा भारतीय पक्षसँग खुला रुपमा छलफल गर्न निर्देशन दिएका दिएका छन्।
बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल-भारतका विज्ञको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालालाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनको विषयमा जानकारी गराउन सिंहदरबारमा गरेको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।...
-जम्बला लामा
हाल त्यस्तै नेपालमा गुरु र चेलाको हल्ला चलीरहेको हल्लाहरु शहर बजारमा सुनी रहेको छु । अर्थात जस्तोसुकै गुरु भएको होस चेला सँग दक्षिणा लिएको नै हुन्छन् । त्यो चेला गरिब छ या धनीको सवालमा होइन । गुरु दक्षिणा नलिईकन सुखै छैन गुरुलाई, परिश्रमको फल । अनि त्यो चेलाले गुरुलाई दिएको दक्षिणाको असुल उपर गर्नको लागी उनले पनि काम...
फागुन १४,
काठमाडौँ -धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६५...
एजेन्सी
फागुन १४, काठमाडौं । भारतीय मोडल तथा अभिनेत्री मुग्धा गोडसे र अभिनेता राहुल देव काठमाडौंमा यहि चैत ९ गते हुने एक फेसन सोमा सहभागी हुने नेपाल आउने भएका छन् । मुग्धा मिस इन्डिया २००४ की सेमिफाइनलिस्ट समेत हुन् । उनले बलिउडमा फेसन फिल्मबाट डेब्यु गरेकी थिइन् । नेपाल भ्रमण बर्ष २०२० प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल सिटिजन...
फागुन १४
काठमाडौँ -नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन । बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो । नेता पौडेलले अनुशासन...
फागुन १४
गोरखा -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई तिहाइको सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको बताएका छन्। जनताले दुई तिहाइको सरकारले छिटोछिटो विकास निर्माणका काम र भ्रष्टाचार नियन्त्रण गर्ने अपेक्षा गरे पनि त्यसअनुसार सरकारले काम गर्न नसकेको गुनासो आएको बताए। चुनावका बेला मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्याउने भने पनि...
फागुन १४,
बागलुङ -भनिन्छ सच्चा प्रेम गर्नेहरुलाई कुनै जात, वर्ग, धर्म र भुगोलको सिमाले छेक्कन सक्दैन । यही युक्तिलाई सार्थक बनाएका छन्, बागलुङ नगरपालिका–१२ एक युवा र पाकिस्तानी एक युवतीले ।सामाजिक सञ्जाल फेसबुक मार्फत साथीको रुपमा सम्बन्धमा बनाएका नेपाली युवा सुदिन आचार्य र पाकिस्तानी युवती आम्ना सफिक अन्तत् वैवाहिक जीवनमा बाँधिएका छन् । पोखराको इन्फोमेटिक्स ‘आइटी इञ्जिनीयरिङ’ कलेजमा अध्ययनरत मुस्लिम...
फागुन १४,
काठमाडौं– स्वास्थ्य बिमा कार्यक्रम कर्णाली प्रदेशका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात् सरह रहेको सांसद गजेन्द्र महतले बताएका छन्। उनले स्वास्थ्य बिमाका सम्बन्धमा पेश गरिएको जरुरी प्रस्तावको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्। कर्णालीले हालसम्म पनि बिमाको लाभ लिन नसकेको बताउँदै उनले भने, ‘कर्णालीमा स्वास्थ्य बिमा लागू भएको छैन। त्यहाँ यो कार्यक्रम आउन्जेल कि...
१४ फागुन,
हनोई -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुग्नु भएको छ । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको शिखर...
१४ फागुन,
सोलुखुम्बु -खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोहीदिन बिहान ७ः३० बजे जिम्मा लिएर घरतर्फ लागे...




