Wednesday, July 1, 2026
Home Blog Page 1761
 विभिन्न खालका रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौनको मज्जा लिने भन्ने कुरा सोच्नुहोस् । यौनसम्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस् । यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस् । जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता...
-योगेश ढकाल ( नेपाल साप्ताहिक) फागुन १५, संसारैभरि सल्किइरहेको लोकप्रियतावादको डढेलोबाट नेपाल पनि मुक्त नहुने संकेत केपी ओली सरकारको एक वर्षले देखाइरहेको छ । एक वर्षयता प्रधानमन्त्री ओली र उनले हाँकेको मन्त्रिपरिषद् मात्रै होइन, नेकपा(नेतृत्वका अधिकांश प्रदेश र स्थानीय सरकारमा समेत यो प्रवृत्ति झांगिएको छ । लोकप्रियतावाद अर्थात् नारारकुरा मीठा, अपेक्षाभन्दा थोरै नतिजा । एकैछिन लोकप्रियतावादको वैश्विक हावालाई चिन्ने...
नयाँ पत्रिका फागुन १५, काठमाडौं । मालवस्तुको अनपेक्षित आयातबाट स्वदेशी उद्योगमा हुन सक्ने हानि–नोक्सानी रोक्ने उद्देश्यले नेपालमा पहिलोपटक एन्टी डम्पिङसम्बन्धी ऐन आउँदै छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेफगार्डस्, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यसैसाता व्यवस्थापिका संसद्मा दर्ता गरेको छ । अस्वाभाविक आयात, लागत मूल्यभन्दा कम मूल्यमा आयात, सहुलियत प्राप्त मालवस्तुको अत्यधिक आयातका कारण स्वदेशी उद्योगमा हुन...
नयाँ पत्रिका/नवराज मैनाली फागुन १५, काठमाडौं । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अर्को वर्षदेखि एउटै गुणस्तरका कपडा खरिद गर्ने भएका छन् । समान गुणस्तरमा रङ मात्र फरक पर्ने गरी टेन्डर गर्ने सुरक्षा निकायले तयारी गरेको हो ।सुरक्षाकर्मीले पाउने कपडासहित स्केलका सामानको गुणस्तर निर्धारण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशकको संयोजकत्वमा एक समिति नै बनेको छ । समितिमा सेना, नेपाल प्रहरी र...
नेपाल समाचारपत्र/गंगा बराल फागुन १५, काठमाडौं । सिंहदरवार भित्र अस्तव्यस्त रुपमा संचालित क्यान्टिन बन्द गरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई पत्र पठाएर विभिन्न मन्त्रालयमा रहेका क्यान्टिन बन्द गर्न निर्देशन दिएको थियो । सो कार्यालयका सिनियर डिभिजन इन्जिनियर अमरबहादुर थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले परिपत्र गरेपछि सम्बन्धित मन्त्रालयमा पत्र पठाएर अस्तब्यस्त रुपमा खुलेका त्यस्ता क्यान्टिन...
नेपाल समाचारपत्र फागुन १५, काठमाडौं । पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको छ। भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रेखा लाइन अफ कन्ट्रोल दुई पक्षबीच गोली हानाहान भएको छ। उक्त घटनामा भारतीय सेनाको गोली लागेर चार पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। आक्रमणमा तीन महिला...
फागुन १४, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा १ जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोटका सूर्य भुजेललाई मंगलबार दिउँसो काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो । रातोपाटीमा जनाए अनुसार नुवाकोटको तारकेश्वर गाउँपालिका स्थायी घर भइ काठमाडौंमा बस्दै आएका उनलाई आफन्तको बिहेमा सहभागि भएको...
फागुन १४, भक्तपुुर । सामाजिक कार्यमा सक्रिय संस्था लायन्सले भक्तपुरमा बृहत फेस्टिवल आयोजना गर्ने भएको छ । आयोजक यहिँ फागुन १८ गते सैनिक आवसिय विद्यालयको परिसरमा चौंथो लायन्स फेस्टिवल हुने जानकारी दिएको हो । भक्तपुरको नेवारी सांस्कृतिक तथा परम्परागत कुरालाई समेटेर एक दिवसीय कार्यक्रम हुने प्रचार संयोजक बिजय हाछेँथुले जानकारी दिएका छन् । फेस्टिवलमा नेवारी खाना स्टल, खेलकुद प्रतियोगिता, कार...
फागुन १४, काठमाडौँ -नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्धलाई लिएर एक अमेरिकी मन्त्रीले गरेको टिप्पणीको कडा जवाफ दिएकी छन् ।नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा चीनले नेपालमा गरेको लगानीबारे प्रश्न उठाएपछि राजूत होउ आक्रोशित भएकी हुन् ।मंगलबारदेखि ललितपुरमा सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तराष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा बोल्दै राजदूत...
१४ फागुन, बनेपा -काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका किसानले आफूहरुले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको भन्दै सरकारले नै मूल्य तोक्नुपर्ने माग गरेका छन् । नगरपालिकाका–७ श्रीरामपाटीका किसान बद्रीप्रसाद ढुङ्गानाले किसानले उत्पादन गरेको तरकारीको भाउ नपाएर बाटोमा फालिरहँदा समेत राज्य मौन रहेको बताउनुभयो । स्थानीय सरकारले सहुलियत दरमा कृषि औजारको समेत व्यवस्था नगरेको उहाँको भनाइ छ ।विसं २०६५ देखि निरन्तर १३२...