फागुन २८,
काठमाडौँ -भारतकी एक नेतृले प्रधानमन्त्री मोदीमाथि घुमाउरो व्यंग्य गर्दै नेपालबारे विवादास्पद अभिव्यक्ति दिएकी छिन्।दिल्ली विधानसभाकी विधायक तथा आम आद्मी पार्टीकी नेतृ अल्का लम्बाले मंगलबार बिहान ट्विट गर्दै नेपाली भारतका इमानदार चौकीदार हुन् भन्ने आशय व्यक्त गरेकी छिन्।
उनले ट्विटमा यसपालीको लोकसभा चुनावमा भारतीय जनतालाई चौकीदार नभइ प्रधानमन्त्री चुन्न आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, 'चौकीदार त नेपालबाट पनि ल्याउन...
फागुन २८
काबुल -अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ । प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनांै सङ्ख्यामा सशस्त्र तालिबान लडाकूहरु बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण...
फागुन २८,
दमौली -तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले निर्माण शुरु गरेको केबलकारको काम अहिले धमाधम अगाडि बढिरहेको छ । केबलकारको साझेदारी कम्पनीमा आरकेडी रियल...
फागुन २८,
काठमाडौँ-
-अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ ।
- दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ ।
- लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप...
फागुन २८
दैलेख -दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन...
फागुन २८,
तुलसीपुर- नेकपा नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी कार्यक्रममा बोल्दाबोल्दै बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।मंगलबार विहान करिब ९ बजे तिर तुलसीपुर स्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिब्रो लरबराएर ढलेकी गिईन् । त्यस पछि लगतै उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेर भर्ना गरिएको नेतृ चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी...
फागुन २८,
पोखरा -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी गतिविधि गर्दै आएका सिके राउतसँग सरकारले गरेको सहमति राष्ट्रघाती भएको बताएका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहमति लगत्तै सिके राउतले भनेका कुराहरु सुन्दा राष्ट्रघात भएको पुष्टिहुने हुने दाबी गरेका हुन।सरकारसँग सहमति भएपछि पनि राउतले मधेशलाई छुट्टै राज्य बनाउँछु भनेको भन्दै उनले भने ‘सिके...
फागुन २८,
राजविराज - पृथकतावादी आन्दोलन गरिरहेका सिके राउत र अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरकिा विषयमा सरकारले दोहोरो चरित्र देखाएको उनले आरोप लगाए। सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बिहान संचारकर्मीसँग कुरा गर्दे नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टरार्ईले यस्तो धारणा व्यक्त गरेका हुन । सिके राउतलाई सरकारले सेटिङ गरेर रिहा गरेको आरोप लगाउँदै उनले भने, ‘पृथकतावादी आन्दोलन गर्नेलाई सेटिङ...
फागुन २८,
काठमाडौँ, भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल रु एक करोड २० लाख निकासा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार काठमाडौँ उपत्यकाभित्रका खोकना (ललितपुर), बुङ्मती (ललितपुर) र साँखु (काठमाडौँ)...
जम्बला लामा-
अर्थात् धर्म भनेको खोजर पाउने होइन किन भने खोज्ने चिज हो हाम्रो साथबाट हराएको वस्तु हो । त्यो वस्तु पनि अमूल्य वस्तु हो भने पाउनलाई गाह्रो हुन्छ । त्यो वस्तु अरु कुनै व्यक्तिलाई मिलिसकेको हुन्छ । त्यसकारण पाउनुलाई बडो मुस्किल हुन्छ बहुमुल्य वस्तु त्यसैले उदाहरणको लागि पाठक वर्गलाई धर्म के हो ? भन्ने सम्बन्धी केही सुझावहरु उल्लेख गरेका...





