काठमाडौं ।
- आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटनास्थलबाट बाहिर निस्कने/निकाल्ने र बाक्लो कपडाले छोप्ने ।- घटना भएलगत्तै पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने ।- पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि सकिन्छ ।- पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने । नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ ।- बिरामी...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवनशैलि व्यास्त भएपनि आर्थिक रुपमा पछिनै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने...
चैत ३,
काठमाडौँ -चलचित्र ‘जात्रै जात्रा’को ‘माया पिरिम’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । भिडियो हेर्नुस्ःhttps://www.youtube.com/watch?v=aeQF6KdUdj8निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको गीतमा वर्षा राउत, विपिन कार्की, करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिल्पाली, दयाहाङ राई, रविन्द्र झा फिचर्ड छन् । बैवाहिक माहोललाई तताउनको लागि करिश्मा, निश्चिल र सारा पुगेका...
चैत ३,
काठमाडौँ -शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड...
चैत ३,
काठमाडौँ -आगामी आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ ।...
चैत ३
काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आज संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयमा सरोकारवालासँग अन्तक्र्रियामा उहाँले डिजिटल माध्यमलाई व्यवस्थित गर्न सो विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।मन्त्री बाँस्कोटाले भन्नुभयो, “सूचना...
चैत ३,
काठमाडौँ -परिवार नियोजनका सेवा किन लक्षित वर्गमा पुगेन ? जानुपर्ने र सेवा लिनुपर्ने सेवाग्राहीले किन सेवाबाट विमुख हुन परिरहेको छ ?यो प्रश्न अहिले परिवार नियोजनका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी प्रतिनिधिले गम्भीररुपमा उठान गर्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत लामो समयदेखि प्राथमिकता प्राप्त कार्यक्रममा परिवार नियोजन सेवालाई राखेको छ ।सरकारी तथा अन्तर्राष्ट्रिय...
चैत ३,
लाहान -सरकारसँग ११ बुँदे सहमति गरेर मधेस झरेका पूर्वपृथकतावादी नेता सिके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान गाउँदै लाहानमा सुरु गरिएको छ ।रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै सिके राउत समूहको बैठक शुरु भएको हो । सिरहाको लहानमा आइतवार अपरान्ह शुरु भएको दुई...
चैत ३,
भोजपुर -पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ ।
प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा...
चैत ३
काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल एयरलाइन्स, सौर्य एयर लाइन्स, एयर इन्डियालगायतका कम्पनीबाट करिब दुई अर्ब ३५ करोड बक्यौता रकम लिन बाँकी रहेको जनाएको छ । नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार विभिन्न विमान कम्पनीले विमानस्थललाई सो बक्यौता रकम बुझाउन बाँकी रहेको बताएका हुन् । आइतबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले ५० लाख रुपैयाँ...




