Home Blog Page 1707
चैत ७, एजेन्सी, काठमाडौँ बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्नो तस्बिर र भिडियो सेयर गरिरहन्छिन् । कुनै वेला त फोटो र भिडियोका कारण ट्रोल बनाउनेहरूको सिकार पनि हुन्छिन् । यसपटक पनि यस्तै भयो ।दिशाले इन्स्टाग्राममा आफ्नो बोल्ड फोटो सेयर गरिन् । सेयर गरेलगत्तै उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा परिन् । फोटोलाई लिएर फ्यानहरूले हाँसउठ्दो प्रतिक्रिया दिएका छन् ।...
चैत ७, काठमाडौँ -भारतले विकास गरिरहेको जलमार्गबाट गन्डक बराज हुँदै नेपालसम्म पानीजहाज ल्याउने सरकारको लक्ष्य छ। नेपाल र भारतले दुई देशबीचको पारवहन सन्धिमा जलमार्ग थप्ने सहमति गरेका छन्। भारतको नयाँ दिल्लीमा चैत ४ र ५ गते भएको दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा नेपाली पक्षले सन्धिमा जलमार्ग थप्ने प्रस्ताव गरेको थियो। बैठकमा सहभागी वाणिज्य मन्त्रालयका एक अधिकारीले जलमार्गसँगै...
चैत्र ७, काठमाडौँ — चैत १० बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षदेखि एसईई परीक्षा प्रदेश सरकारको व्यवस्थापनमा हुँदै छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केन्द्रबाट प्रश्नपत्र तयार गरी सातै प्रदेशका सबै परीक्षा केन्द्रमा पुर्‍याइसकेको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णु अधिकारीका...
चैत ७, काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गर्नुभएको हो । राष्ट्रिपतिको सुमपस्थितमा...
चैत ७, काठमाडौं -नेपाली भान्सामा पुदिना प्रायः अचारको रूपमा प्रयोग हुन्छ । यो खानका लागि स्वादिलो र स्वस्थकर छ । यसबाहेक, पुदिना सौन्दर्यका लागिसमेत प्रयोग गर्न सकिन्छ । यसले छालामा चमक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै, छालासम्बन्धी विभिन्न समस्याबाट जोगाउँछ । - पुदिनालाई एक नेचुरल स्किन टोनरको रूपमा प्रयोग गर्न सकिन्छ । यदि कालो दागबाट ग्रस्त हुनुहुन्छ भने पुदिनाले...
चैत ७, नयाँ पत्रिका, काठमाडौँ -जडीबुटी बस्ने नवीन खड्काले विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्नका लागि ट्रायल पास गरेको डेढ वर्ष भइसक्यो । ट्रायल पास गर्दा ३ महिनामा स्मार्ट लाइसेन्स प्राप्त गर्ने जानकारी पाएका उनले धेरैपटक यातायात कार्यालय धाउँदा पनि नपाएको गुनासो गरे । ‘पर्खनुस् भन्दाभन्दै २ वर्ष पुग्न लागिसक्यो, अझै हात लागेको छैन,’ उनले भने ।ललितपुरका श्री महर्जनले पनि ट्रायल...
चैत ७, बीबीसी, काठमाडौँ -नासाका अनुसार पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको थियो। उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो। तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन। उक्त अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट...
चैत ७, काठमाडौँ -काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीनको अवस्था जटिल छ । ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको...
चैत ७, काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो । उहाँकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी...
चैत ७, काठमाडौँ -समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा ‘घर दैलो’ अभियान चलाउने भएको छ । आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री वितरण गरी समुदायसँग सम्बन्ध विस्तार गर्न घरघरमा पुग्ने गरी उक्त अभियान चलाउन लागिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिनुभयो । ‘समुदाय ¬प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु हुने घरदैलो...