Parsa, March 24 (RSS): Nineteen offenders including 16 inmates from Biragunj prison have attended the Secondary Education Exam (SEE) here today. Three others are from child rehabilitation centre. They took the exam under tight security. Today is the first day of the nationwide exam for the students to complete Grade 10. Officiating chief at the prison, Ganesh Bhandari, informed...
चैत १०, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीका निलम्बित एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले आदेश दिँदै दिलिपसिंह विष्टका दाइ खडक विष्टले दिएको यातनाविरुद्धको मुद्दामा ६ लाख...
चैत १०, नवलपरासी । कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ सङ्कायतर्फको तेस्रो...
चैत १०,
काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमाथि प्रश्न गर्दै भन्नुभयो, “अन्यायविरुद्ध बोल्ने पत्रकारिताको धर्म हो तर हिंसा गर्न पाउनुपर्छ वा हिंसा गरेको ठीक...
चैत ९,
काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ को दोश्रो गीतले युटुवको एक दिने म्युजमा नयाँ रेकर्ड बनाएको छ । शुक्रबार दिउँसो अपलोड गरिएको ‘परान’ बोलको गीतलाई शनिबार दिउँसोसम्म दश लाख भन्दा बढीले हेरेका छन् ।
आशिष अविरलको संगीत रहेको गीतमा शब्द आनन्द अधिकारीको शब्द छ । स्वर आशिष र अञ्जु पन्तले स्वर दिएका छन् । युवा स्टार स्टार अनमोल...
बीबीसी,
स्वास्थ्य । दिनको दुईवटा अण्डा खाँदा त्यसले मुटुसम्ब्धी रोग लाग्ने खतरा बढाउने अमेरिकाको एउटा अध्ययनले देखिएको छ । अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ। उक्त अध्ययनका अनुसार दिनमा जम्मा दुईवटा मात्रै...
चैत ९,
कास्की । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले बीमा कार्यक्रममार्फत जनताको स्वास्थ्य क्षेत्रमा पहुँच बढेको बताउनुभएको छ । सङ्घीय प्रेस फोरमले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ विस्तार गर्दै सम्पूर्ण नेपालीमा सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा पु¥याउन सरकारले काम गरिरहेको बताउनुभयो । स्वास्थ्य सुविधा प्रभावकारी बनाउन देशमा कम्तीमा २१ हजार...
चैत ९,
गोरखा । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताउनुभएको छ । गोरखामा आज पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । “प्रधानमन्त्रीले वार्तामा आउन...
चैत ९,
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी...




