चैत ९,
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल,एसएसबीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताउनुभयो । “वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै भारतीय एसएसबीका जवानले घर...
चैत ९,
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबार बिहान ८ बजेबाट शुरु हुदैंछ ।
परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको...
चैत ९,
भक्तपुर । वि.सं. २०६५ सालबाट भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयले विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलताका साथ पुरा गर्न सकिन्छ । मानिसलाई कतिपय कार्य गर्न उमेरले छेक्छ भन्ने परम्परा छ । विद्यालय सुरु गरेको हालसम्म सातौं व्याचले...
चैत ९,
काठमाडौँ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ । नेता सिटौलाको हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि शुक्रबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको हो ।शरीरमा रगतको मात्रा बढाउनका लागि अहिले उनलाई रगत दिइँदैछ । नेता सिटौलाको...
चैत ९,
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै मृत्यु भएको हो । ट्रकको ठक्करबाट ठेगाना नखुलेका किरण राई...
चैत ८,
धनगढी -गहुँ बालीको सुपरजोन कार्यक्रमबाट कैलालीको उदासीपुर गाउँका कृषक गोविन्द चौधरीको गहुँको उत्पादन उत्पादन बढेको छ । गएको वर्ष गहुँको राम्रो उत्पादन गर्नुभएका उहाँलाई सुपरजोनको कार्यालयले नगद पुरस्कारसमेत प्रदान गरेकाले उहाँमा हौसला बढेको थियो । बालीमा ‘क्रप कटिङ‘ गरेर तोकिएको मापदण्डका आधारमा बढी उत्पादन गर्नेलाई गएको वर्ष पुरस्कार दिइएको थियो । गौरीगङ्गाको नुक्लिपुर कृषक समूहका सचिव दिनेश...
चैत ८,
काठमाडौँ -भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो ।
कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उहाँले पुष्प व्यावसायको प्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सो अवसरमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा किसानलाई सम्मान गरिएको थियो ।
मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी,...
चैत ८,
काठमाडौँ -राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राख्नुभएको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गर्नुभएको थियो ।विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘विज्ञापन ९नियमन...
चैत ८,
विराटनगर -भारत पाचौँ पटक साफ वुमन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ३(१ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा चिबरले फ्रि किकमार्फत् गोल गरेकी थिइन् । नेपालका तर्फबाट खेलको ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काइन् ।...
चैत ८,
काभ्रेपलाञ्चोक -ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेको छ । बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्गस्थित २२ किलो भन्ने स्थानमा आज करीब १२ बजे सोही दिशातर्फ गइरहेको ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई पछडिबाट ठक्कर...



