Home Blog Page 1700
नयाँ पत्रिका चैत ११, काठमाडौं । हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा रहेको लगानीमध्ये ६६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव २ प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७ प्रतिशत ऋण छ । नेपालमा भित्रिएको लगानीमध्ये ७० प्रतिशत सेवा क्षेत्र र करिब ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको...
चैत १०, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा सांसद महेश बस्नेतले भक्तपुरलाई सुन्दर, शान्त र विकशित बनाउन विभिन्न योजना बनाई रहेका छन् । भक्तपुरमा जापानले बनाइदिएको फरक सडक मात्र होइन, पर्यटक पर्वद्धन, जनताको जिवन स्तर उकास्ने, विकाशका कार्य गर्ने बस्नेतको योजनाले पूर्णता पाए भक्तपुर आगामी पाचँ वर्षमा नेपालको सबैभन्दा सुन्दर जिल्ला हुनेछ । तर...
चैत १०, काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताउभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारसँगका असहमति वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको बताउनुभयो । उहाँले मुलुक जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार अविचलित भएर अगाडि बढेको बताउनुभयो ।चुनौतीको...
चैत १०, काठमाडौँ -साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर एक हजार १३४.८० विन्दुमा पुगेको छ ।ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ विन्दुले घटेर २४१.२९ विन्दुमा पुगेको छ । कूल १६६ कम्पनीका आठ लाख ३० हजार ६८...
चैत १०, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई तुरुन्त हतियार बुझाउन चेतावनी दिएका छन्। चालू अधिवेशन सकिनुअघि आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियार नबुझएर समस्या उत्पन्न हुने समेत चेतावनी दिएका हुन्।'हतियार बुझाउन समय दिइएको छ, यो समयभित्र हतियार बोकेर लुरुलुरु आए हुन्छ, हतियार बुझाए हुन्छ। यदि समय नबुझाए कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा...
चैत १०, काठमाडौँ -नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हँुदै गएको छ । उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उहाँको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ ।उहाँलाई...
चैत १०, डोटी -जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताउनुभयो ।उहाँले भन्नुभयो, “महीनावारी...
March 24 Biratnagar, (RSS): All Nepal Football Association (ANFA) has announced a prize of Rs 100,000 to each player of the Nepali football team who played in the Fifth SAFF Football Championship. ANFA spokesman Kiran Rai made the announcement at a press conference held at the conclusion of the 18th annual general meeting of ANFA in Biratnagar on Saturday....
चैत १०, भक्तपुर । सामान्य आगोको राप खेप्न त साह्रै पिडा हुन्छ । आगोको भर्भराउदो भूग्रोमाथि नाच्दै उफ्रन को सक्छ ? तर केहि युवाहरु आगोको भुंग्रोमा नाँचे भन्दा तपाईहरुलाई आश्चर्य लाग्न सक्छ । तर राजधानी नजिक रहेको सुर्र्यबिनायक नगरपालिका वडा ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रका २३ युवाहरुले यसरी नै आगोको भर्भराउदो भूग्रोमाथि नाचेर सबैलाई आश्चर्य चर्कित बनाएका...
चैत १०, काठमाडौं । पर्यटकीय सम्भावना बोकेको बागमती नदीको उद्गमस्थल वाग्द्वारको प्रचार तथा प्रवद्र्धनमा यस वर्षदेखि विशेष चासो देखाउन थालिएको छ । धार्मिक महत्वसमेत रहेको यस क्षेत्र पछिल्लो समय ओझेलमा पर्दै गएकाले गोकर्णेश्वर नगरपालिका–९ ले वागमती नदीको मुहानसम्म पर्यटकीय पदयात्रा सञ्चालन गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने वाग्द्वार काठमाडौँ उपत्यकाको उत्तरतर्फ शिवपुरी डाँडामा अवस्थित छ । यस...