चैत ११
काठमाडौं नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो। के छन् त समझदारीका खास विशेषता रु१) छुट्टै संयन्त्रनेपाली कामदार जापान पठाउन छुट्टै संयन्त्र निर्माण हुने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गत संयन्त्र बनाएर कामदार जापान पठाइने छ। ठगी नियन्त्रण गर्न जीटूजी मार्फत् कामदार पठाउन थालिएको श्रम, रोजगार...
चैत ११,
हुम्ला -ब्रेललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्र्फुत रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या भएको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसइईमा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा उनीहरुलाई समस्या परेको हो । त्यो व्यवस्था नहुँदा उनीहरुलाई सहयोगीको भरमा परीक्षा दिनुपर्ने वाध्यता रहेको छ ।जिल्लाको मानसरवर मावि परीक्षा केन्द्रबाट...
चैत ११
जनकपुर -मुख्यमन्त्री लालबाबु राउतले क्षयरोग नियन्त्रणको लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। १३६औं विश्व क्षयरोग दिवस तथा सार्क क्षयरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विगतमा क्षयरोग नियन्त्रणको लागि सरकारले गरेको लगानीअनुरुप प्रतिफल प्राप्त हुन नसकेको भएपनि अगामी दिनमा त्यो समस्या आउन नदिने दाबी गरे।उनले प्रदेशमा व्याप्त अशिक्षा र खुला सिमानाका कारण स्वास्थ्यमा...
चैत ११
काठमाडौँ -फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुस् स्https://www.youtube.com/watch?v=Ytdz7Oc33wcफिल्ममा सलिनमान बँनिया, सलोन बस्नेतका साथै जान्वी बस्नेत, मल्लिका महत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल ,...
चैत ११,
काठमाडौँ -जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ आरोही पूर्णकुमार (पिके) शेर्पा र उहाँका छोरा सोनाम शेर्पाले विश्वका सातै महादेशका उच्च हिमाल आरोहणमा जान लाग्नुभएको हो ।जलवायु परिवर्तनको असरबाट हिमाल बचाऊँ भन्ने सन्देश विश्भर फैलाउने लक्ष्यका साथ ४०...
चैत ११,
काठमाडौँ -लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार...
चैत ११
काठमाडौँ -समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशिला तयार पार्ने लक्ष्यका साथ सरकारले सो सम्मेलन आयोजना गरेको हो । सम्मेलन यही चैत १५ र १६ गते हुने भएको छ ।चालिस देशका ६०० भन्दाबढी लगानीकर्तालाई नेपाल...
चैत ११,
चितवन -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा...
चैत ११,
काठमाडौँ -नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारले लोकतन्त्र गणतन्त्र र संविधान कुनै एउटा पार्टीले संघर्ष गरेर नआएको भन्दै साझा उपलब्धि आएको बताएका छन् ।उनले सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाउने प्रयास गरिरहेको बताए। भने, ‘सरकार संसदप्रति उत्तरदायी भएको देखिएन । संसदमा धेरै प्रश्नहरु उठेका छन् । तर सरकारले यो सदनको उपेक्षा गरेको छ ।’सदनभित्र उठेका प्रशनको जवाफ...
चैत ११,
वासिङटन,संयुक्त राज्य अमेरिका-उक्त महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको बताइएको छ । गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कङ्ग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भनेर निष्कर्ष निकालिएको छैन ।अर्थात् सो आरोपमा ट्रम्पलाई...


