चैत १४,
काठमाडौँ -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ । दुईदिने सो सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, भक्तपुर तथा त्रिविवि शिक्षण अस्पताललाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ । साथै निजी क्षेत्रका अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको मन्त्रालयलको आपत्कालीन...
चैत् १४,
काठमाडौं -जंगी अड्डाले सैनिक प्रवक्ता यामप्रसाद ढकालसहित १२ जना सहायकरथीको सरुवा गरेको छ । सैनिक प्रवक्ता सहायकरथी (ब्रिगेडियर जनरल) ढकाललाई पूर्वी पृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा गरिएको हो । नयाँ सैनिक प्रवक्तामा विज्ञानदेव पाण्डेलाई ल्याइएको छ ।जंगी अड्डाले सहायकरथीहरु दामोदर थापालाई उपत्यका पृतनामा, रामनाथ ढुंगानालाई पोखरा पृतनामा, होमनाथ दवाडीलाई ५ नम्बर बाहिनीमा सरुवा गरेको छ...
चैत १४,
काठमाडौँ -राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको भविष्य अन्योलमा परेको हो ।विसं २०७४ जेठ ८ गते बसेको...
समाचार
वैशाखदेखि न्यूरोड क्षेत्रमा ‘स्मार्ट पार्किङको’ सुविधा, मोबाइलबाटै पार्किङ ठाउँ सुनिश्चित गर्न सकिने
चैत १४,
काठमाडौँ -आगामी वैशाखदेखि न्यूरोड क्षेत्रका आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु हुन लागेको छ । उत्त योजना काठमाडौँ महानगरपालिकाले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा गर्न लागेको हो ।न्यूरोड क्षेत्रका आसपासका क्षेत्रमा सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि न्यूरोड क्षेत्रको रामेश्वर मिठाई पछाडिको भाग,...
चैत १४,
वासिङ्टन -पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् ।...
चैत १४,
बेइजिङ, चीन-चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यवसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौति गर्ने बताएको छ । चीनले व्यवसायिक संस्थानबाट मूल्य अभिवृद्धि कर वापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धारासायी बन्न नदिने प्रयासस्वरूप उक्त योजना ल्याउन लागेको भन्सार कार्यालयले जनाएको छ ।...
चैत १४,
काठमाडौँ -जाडो र गर्मी दुवै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाया भन्छौँ ।कारण
सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ ।
शरीरमा हुने हर्मोन परिवर्तन,...
चैत्र १४,
लहान -पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नंको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार...
चैत १४,
गाईघाट -उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय...
March 27,
Lalitpur, (RSS) -Nepali researchers have successfully developed Nepal’s first working nanophotonic chip.
The chip is completely simulated, designed and tested by Nepal's scientists and fabricated (the chemical etching of designed pattern on silicon wafers) in the UK. Information about this was shared at a press meet organised here today jointly by the PRI and Nepal Research Alliance.
The...




