Saturday, May 9, 2026
Home Blog Page 164
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिएर नयाँ मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’ओलीले प्रचण्डलाई नेपाली जनताको आवश्यकता र महत्वका आधारमै नयाँ समीकरण बनेको बताउँदै यसले...
भक्तपुर । भक्तपुरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चाँगुनारायण खरिपाटीमा रहेको क्वालिटी स्कुलको संरक्षण रहेको क्वालिटी युथ नेटवर्कले विभिन्न विद्यालयको विद्यार्थी सम्मिलित प्रतियोगिता सम्पन्न गरेको हो । कोटेश्वरस्थित कान्जिरोवा माविको हलमा सम्पन्न कार्यक्रममा दुवाकोटमा रहेको गोल्डेन सुनगामा स्कुलकी सम्पन्ना तामाङ प्रथम भएकी छिन् ।प्रतियोगीतामा ग्लोवल एकेडेमीका शैलेश केसी द्धितिय, दिव्य दिप ज्योतीका तेजश्वी थापा तृतिय र, ग्लोरी...
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेहरूमा जिल्ला सचिवालय सचिव भुवन खनाल, संघीय क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हेटौंडा उपमहानगर समिति सदस्य टंक बहादुर हिम्डुङ, हेटौंडा १२, सिंगो वडा समिति उपसभापति निर्मला प्रजा बास्तोला छन्।हेटौंडा १७ का उपसभापति विकास श्रेष्ठ, सचिव...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...
भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटीले बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । आइतबार स्व. मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा महेन्द्र शान्ति माविकी छात्रा नितिशा भट्टराई प्रथम भएकी छिन्।प्रतियोगितामा गणेश माविकी रेजिना शाही दोस्रो, मेरीगोल्ड स्कूलकी इशाना सिटौला तेस्रो भइन । त्यसैगरी मोर्डन स्कुलकी समिरन सर्मा र अरनिको माविकी अभियान घिमिरेले सान्तवना स्थान...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ । मौसम विश्लेषण अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मौसमको अवस्था देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का...
काठमाडौं : कोपा अमेरिकामा आयोजक अमेरिका पानमासँग पराजित भएको छ। आज बिहान भएको तनावपूर्ण खेलमा अमेरिका पनमासँग २-१ ले पराजित हुन पुग्यो। खेलको १७औँ मिनेटमा पनामाका खेलाडीलाई मैदानै हातले हानेका अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिए पछि अमेरिका १० खेलाडीमा सिमित बन्यो। त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो। तर ३ मिनेटमै पनामाले बराबरी गोल फर्कायो। खेलको ८२...
काठमाडौँ : दक्षिण एशियाली राष्ट्रहरुमा अझै बाल विवाह नघटेको सरोकारवालाहरुले बताएका छन्। दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन्। काठमाडौँमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भूटानलगायतका देशमा काम गरिरहेका संस्थाहरुले अझै पनि बलपूर्वक बाल विवाह गराउने चलन रहेको निष्कर्ष निकालेका छन्। नेपालको मधेश प्रदेश र कर्णाली प्रदेशमा बालिका...
काठमाडौं : गुल्मीमा ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। दुर्घटनामा सवार मालिका गाउँपालिका-२ दर्लिका टिकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए। बिहीबार साँझ छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा–४ रायढुङ्गा स्थित तम्घास-सिमलटारी पक्की सडक खण्डमा...
काठमाडौं : नेपाल समाजवादी पार्टीले बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बझाएका हुन्। ज्ञापनपत्रमा बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको...