Sunday, July 12, 2026
Home Blog Page 1622
एजेन्सी, वैशाख १६ काठमाडौं । श्रीलंकामा सोमबारदेखि लागू हुने गरी अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ। गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा २ सय ५० भन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलंकाले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो।अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन्। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि...
वैशाख १६,एजेन्सी, काठमाडौं । नायिका श्वेता खड्का अहिले भारतमा छिन् । दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना छिन् । उनको हालै शल्यक्रिया गरेर ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् । श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी छिन् ।फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका...
वैशाख १६, बुटवल । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ । सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् ।सो जानकारीपछि आफ्नो परिवारसहितका गाउँले उक्त...
वैशाख १६, काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेका लागि आइतबार बैंग्लोरविरुद्धको खेल सबैभन्दा खराब बन्यो। आइतबारको खेलमा दिल्लीले सन्दीपकासाथै अक्सर पटेल र अमित मिश्रा गरी तीन जना स्पीनरलाई मैदानमा उतारेको थियो । अमितले ४ ओभरमा २९ रन दिएर २ विकेट लिए । अक्सरले ४ ओभरमा २६ रन मात्रै दिएर १ विकेट लिँदा सन्दीप ३...
वैशाख १६, बेइजिङ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो । उहाँले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गर्नुभयो ।उपप्रमुख तोशिहिरो...
कान्तिपुर दैनिक वैशाख १६, पोखरा — ट्रेकिङको भर्जिन गन्तव्य क्व्होंलासोथरमा मोटर बाटो पुग्दै छ । गुरुङ जातिको यो आदिम थलोमा संघीय सांसदकै पहलमा डोजर चल्दै छ । सांसद खगराज अधिकारीका भनाइमा अबका केही वर्षभित्रै क्व्होंलासोथरमा मोटर चढेर पर्यटक पुग्नेछन् । मोटर बाटो लैजान स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट उनैले ७० लाख रुपैयाँ छुट्याए । कास्कीको मादी गाउँपालिकामा रहेको ताङतिङमाथि मानव बस्ती छैन । पदयात्रा...
राजेश बर्मा ( अन्नपूर्ण पोष्ट) बैशाख १६, काठमाडौं । चिया बगानबाट समयमै हरियो पत्तिको पहिलो टिपाइ (फस्ट फ्लस) नहुुँदा यो वर्ष तयारी चिया उत्पादन घटेको छ। सरकारले निर्धारण गरेको न्यूनतम पारि श्रमिक लागू गर्न माग गर्दै चिया मजदुर आन्दोलित भएपछि हरियो चियापत्ति टिपाइ घटेको हो। यस वर्ष तयारी चिया उत्पादन १५ प्रतिशत घटेको छ। तर, उद्योगी भने अझै न्यूनतम...
टेकबहादुर शाही ( अन्नपूर्ण पोष्ट) बैशाख १६, डोल्पा । उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्।बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ। बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया...
(नयाँ पत्रिका) हुम्लामा नरजन तामाङ, सुर्खेतमा खगेन्द्र भट्टराई बैशाख १६, हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न चिकित्सक र औषधिको टोली पुगेको छ । प्रकोप फैलिएको २० दिनपछि आइतबार सेनाको हेलिकोप्टरबाट चिकित्सक टोली ताँजाकोट पुगेको हो । हालसम्म रुघाखोकीबाट नौजनाले ज्यान गुमाइसकेका छन् । ताँजाकोटमा रुघाखोकीबाट दुई सयभन्दा बढी बिरामी परेका छन् । यहाँ औषधिको चरम अभाव भएको थियो । सदरमुकामबाट ४५ कोस टाढाको यस गाउँमा...
पुष्प ढुंगाना ( नयाँ पत्रिका) बैशाख १६, काठमाडौं । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ । डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख...