Sunday, July 12, 2026
Home Blog Page 1618
वैशाख १७, काठमाडौं । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेको छ । सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले 'मकालुको आधार शिविरमा 'मिथक कथामा वर्णित यतीको रहस्यमय पैतालो छाप भेटेको' जानकारी दिएको छ।ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यति दक्षिण एशियाका लोककथाहरूमा भेटिन्छ। हालसम्म यतीको अस्तित्वको बारेमा कुनै प्रमाण नभए पनि...
वैशाख १७, काठमाडौँ– संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ ।  यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९...
वैशाख १७, पोखरा । पोखराको नयाँ बजारमा ५ वर्ष अघि भएको सुर्य पाण्डेको मृत्यु प्रकरणको अनुसन्धान प्रहरीले शुरु गरेको छ । आफ्नो छोराको हत्या भएको भन्दै मृतका आमा विष्णुकुमारी पाण्डेले ५ वर्ष पछि वैशाख १३ गते किटानी जाहेरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले चार वर्ष पछि अनुसन्धान सुरु गरेको हो । किटानी जाहेरीको आधारमा घटनामा संलग्न रहेको भन्दै...
वैशाख १७, काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले शिक्षा क्षेत्रको शुल्क वृद्धि घटाएर माध्यामिक तहको निःशुल्क शिक्षा व्यवहारतः कार्यान्वयन गर्नुपर्ने, देशमा वृद्धि भएको हत्या हिंसा नियन्त्रण तथा अन्त्य गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही...
वैशाख १७, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्। नेकपाको संसदीय दलको बैठकमा मंगलबार बोलेका अध्यक्ष ओलीले बालुवाटार जग्गा विवादमा पहिलोपटक मुख खोलेका हुन्।प्रधानमन्त्री निवास बालुवाटार (ललिता निवास) सँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले...
वैशाख १९, काठमाडौँ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरूले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाब दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्‍याउन सांसदहरूले ‘लबिइङ’ सुरु गरेका हुन् ।बजेट अधिवेशन सुरु भएको दिन सोमबार नेकपाका सांसदहरूले बजेट बढाउन हस्ताक्षर संकलन गरेका छन् । ‘४...
वैशाख १७, बाजुरा । नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक।,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय...
बैशाख १७, काठमाडौं -माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सम्पूर्ण परीक्षण सम्पन्न भएको छ । रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनाबाट विद्युच उत्पादा शुरु गर्न सक्ने अवस्थामा पुर्याएको बताउनु भएको छ । उहाँले भन्नु भयो ‘वैशाखभित्र व्यवसायिकरुपमा एउटा युनिटबाट...
बैशाख १७, चितवन– भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो...
एजेन्सी,वैशाख १७, काठमाडौं । आश्चर्यको एक उदाहरण हुन यी एकजना महिला। ३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ जना बच्चा जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जीवितै छन् भने ६ जनाको मृत्यु भैसकेको छ । संसारकै जब्बर यी महिला युगान्डाकी हुन् । उनको नाम मरियम नाबातन्जी हो । १२ वर्षको उमेरमा विवाह गरेकी मरियमले १३ वर्षको उमेरबाट बच्चा पाउन...