वैशाख १८,
काठमाडौं । आज मे दिवस । ‘संसारका मजदुरहरु एक हौं’ भन्ने नाराका साथ आज विश्वभर मजदुर दिवस मनाइँदैछ । तर, काठमाडौंमा चाहिँ ‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा बाँडिए । तस्वीरमा प्रष्टसँग देख्न सकिन्छ, सडकको दायाँतिर कांग्रेसका मजदुरहरुको जुलुस छ भने वायाँ किनारामा सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ । संसारका...
वैशाख १८,
काठमाडौै । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउनुपर्ने आफ्ना धारणाले केहीको छाती पोल्ने गरेको बताएका छन्। राजधानीको भृकुटीमण्डपमा पार्टीनिकट मजदुर संगठनको सभालाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुखी नेपाली बनाउने आफ्नो धारणाले केहीको मन पाकेको बताएका हुन्।
'देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको होला? नेपाली सुखी बनाउँ भन्दा मन किन भतभत हुने,' उनले भने, 'समृद्ध नेपाल सुखी...
वैशाख १८,
जनकपुर । धनुषामा तस्करले प्रहरीको हतियार खोसेर भागेका छन् । घनुषाको मुखियापटि मुसरनिया गाउँपालिका–१ मा रहेको नेपाल-भारत नाकामा मंगलबार राति नेपालबाट लोकल रक्सी ओसार–पसार गरिरहेका करिब १०–१२ जनाको समूहमा रहेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो।नाकामा रहेको प्रहरी चौकीबाट खटिएको नेपाल प्रहरीसहयक निरीक्षक प्रमोदकुमार साहसहितको टोलीले उनीहरुलाई रोक्न खोजेको थियो । राति २ बजे तस्करहरुले तस्करीको सामानकासाथै उल्टै प्रहरी...
वैशाख १८,
विराटनगर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।नेता सिटौलाले मुलुकलाई समृद्धिको बाटौमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्छ भन्नुभयो । उहाँले स्वतन्त्र न्यायालयको मर्म माथि कसैले पनि...
एजेन्सी, वैशाख १८,
काठमाडौं । भारत सरकारले प्रमुख विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता भए नभएको स्पष्ट पार्न भनेको छ। देशमा निर्वाचन भइरहँदा गान्धीविरुद्ध परेको एउटा उजुरीमा कारबाही अघि बढाउँदै भारतको गृह मन्त्रालयले उनलाई सो विषयमा स्पष्टीकरण दिन निर्देशन दिएको हो।सत्तारूढ भारतीय जनता पार्टीका वकिल सुब्रमनियन स्वामीले गान्धीले पहिला आफूसँग ब्रिटिश राहदानी भएको दाबी गरेको भन्दै उजुरी...
वेशाख १८,
काठमाडौं । नौ वाणिज्य बैैंकहरुको नाफा १६ प्रतिशतले बढेको छ। नेपाल, एभरेष्ट, ग्लोबल आइएमई, एसबिआई, सिद्धार्थ सानिमा, माछापुच्छ्रे, सनराइज र सिटिजन्स बैंकको औसत नाफा १६ प्रतिशतले बढेको हो। यी बैंकले यस आर्थिक वर्षको चैत मसान्तसम्म १४ अर्ब ६० करोड खुद नाफा कमाएका छन्। गत वर्षको यसै अवधिमा १२ अर्ब ५९ करोड कमाएका थिए। दोस्रो त्रैमासिकको समीक्षाका आधारमा नाफाको बृद्धिदरमा...
बीबीसी, वेशाख १८,
काठमाडौं । जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्। राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन्। उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्। बिहान आयोजित प्रतीकात्मक समारोहमा सम्राट नारुहितोलाई उनका...
वैशाख १८,
काठमाडौं । सेयर बिक्रीको पुँजीगत लाभ कर विवादको सामधान गरिदिन एनसेलको माउ कम्पनी आजियटा ग्रुप बरहादले अन्तर्राष्ट्रिय मध्यस्थकर्तालाई अनुरोध गरेको छ । विश्व बैंकको लगानीमा स्थापित अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र) मा यसै साता निवेदन दर्ता गराएको हो ।नेपालमा भएको कर विवादमा...
वैशाख १८,
अछाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताउनुभएको छ । मङ्गलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताउनुभएको हो ।कार्यकर्ता भेलामा नेता रावलले आफू हिँडेको...
वैशाख १८,
काठमाडौँ ।राजधानी कराकसबाट प्राप्त दृश्यहरूमा अश्रुग्यास तथा गोली प्रहार भएका देखिन्छ। एक समय त प्रदर्शनकारीहरू भएको ठाउँमा सशस्त्र ट्याङ्क गुडाइयो। विपक्षी नेता हुवान ग्वाइदोले राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य विद्रोहको आह्वान गर्दै आन्दोलनमा उत्रिएपछि भेनेजुएलामा पुनः हिंसा शुरु भएको छ । उनले राष्ट्रपति निकोलस मादुरोलाई हटाउनका लागि निर्णायक कारवाहीको अपिल गरेसँगै थुप्रै संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् ।https://twitter.com/i/status/1123260850410643456 प्रदर्शनका हिंसात्मक...

