बेशाख २०,
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालले आफ्नो स्थानमा सुधार गरेको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा उक्लिन सफल भएको छ। यसअघि १४ औं स्थानमा रहेको नेपाल तीन स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिएको हो। नेपालले २१२ अंक पाएको छ । टी-ट्वान्टी वरियताको शीर्ष...
बेशाख २०,
काठमाडौं ।प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ ।विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका जहाज मौसम खराबीका कारण पुनःकाठमाडौँ फर्किएको छ ।त्यस्तै, श्रीएयरलाइन्सको जहाज पनि फर्केको छ । अन्तर्राष्ट्रियतर्फ एयर बङ्गलाको जहाज...
वैशाख २०,
काठमाडौँ । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।धूमपान तथा सुर्तीजन्य पदार्थ...
-डा.प्रदीप ढकाल
नेपाल, जहाँ सेता हिमालयका टाकुरा, पहाडका चुचुरा र तराईको समथर भूमि, साथमा घना जङ्गलदेखि उजाड डाँडाहरू एवम् छहरादेखि छङछङ गर्दै बग्ने नदीहरू एकै ठाउँमा समिश्रित छन् । यी सम्पदाहरूमा समृद्धता छ, अनन्त शक्ति छ । त्यही अनन्त शक्तिका हामी अधिकारी हौँ । विभिन्न जातजाति र समाजहरू मिलेर बनेको अनेकतामा एकता भएको हाम्रो सामाजिक र साँस्कृतिक परम्परामा हामी रमाएका...
वैशाख २०,
भक्तपुर। भक्तपुर जिल्ला मानन्धर युवा संघले १३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । नेतृत्व विकासदेखि बोल्ने शैली र औपचारिक कार्यक्रमलाई सिलसिला मिलाएर सन्चालन गर्ने क्षमताको विकास गर्न तालिम आयोजना गरिएको हो ।
मध्यपुर थिमिस्थित नवरत्न स्कूलको हलमा आयोजित कार्यक्रममा गृहिणी, बालबालिकादेखि चिकित्सक, राजनीतिज्ञ, इन्जिनियरिङका विद्यार्थी, घरेलु तथा साना उद्योग सन्चालन गर्ने उद्योगी व्यवसायीहरुको सहभागिता थियो । प्रत्येक...
बैशाख २०,
काठमाडौं । काठमाडौं– नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको हो । नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक...
वैशाख २०
काठमाडौं । प्रदेश ३ को नाम बाग्मती राख्ने तयारी भएको छ। प्रदेश ३ मन्त्रिपरिषद्का एक सदस्यका अनुसार बाग्मती नाम राख्ने राजनीतिक सहमति जुटिसकेको छ। 'राजधानी हेटौंडा नै कायम गर्ने तयारी छ,' स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेताहरुले हेटौंडा नै राजधानी राख्न प्रदेश ३ लाई सुझाव दिएका छन्। 'नाम राख्ने विषय अन्तिम चरणमा प्रवेश गरेको...
बैशाख २०,
काठमाडौं । भारतको ओडिसामा आएको फानी नामक समाुद्रि आँधीमा परि एक जनाको मृत्यु भएको छ । बंगालको खाडीबाट विकसित सामुद्रिक आँधीमा परि आन्ध्रप्रदेशको श्रीकाकुलमा २० भन्दा बढि घर ढलेका छन भने रुख ढल्दा एक जनाको ज्यान समेत गएको छ । पुरीमा रुख ढल्दा एक जानको मृत्यु भएको र घाइतेहरुको विवरण संकलन र उद्धार कार्य जारी रहेको भारतीय समाचारमाध्यमहरुले...
बैशाख २०,
काठमाडौं । कुखुराले अण्डा पारेको भए कुनै समाचार बन्ने कुरा थिएन । तर जब कुनै ढुंगाले अण्डा पार्दछ, त्यो दुनियाँकै अनौठो र प्रमुख समाचार बन्दो रहेछ । छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको त्यो चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको छ ।२० मिटर अग्लो तथा ६ मिटर चौडा...
बैशाख २०,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनाव क्षेत्रमा बजेट पार्न भन्दै राष्ट्रिय योजना आयोगलाई योजनाहरुको सूची थमाएकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देशको प्रधानमन्त्रीले दमकको मेयरको जस्तै व्यवहार देखाएको टिप्पणी गरेका छन् । शर्माले अनलाइनखबरसँग भने, ‘१६५ निर्वाचन क्षेत्र पनि सम्झनुभएन, झापाको अरु क्षेत्र पनि सम्झनुभएन । आफ्ना क्षेत्रका लागि...

