नयाँ पत्रिका बैशाख २३, काठमाडाैं । दोस्रो संविधानसभाबाट ०७२ असोजमा नयाँ संविधान घोषणा भएसँगै डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेकपा (माओवादी)को सदस्य र सभासद् परित्याग गरी नयाँ शक्ति पार्टी निर्माणको उद्घोष गरेका थिए । डा. भट्टराईले ०७३ सालमा गठन गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी, नेपालबीच सोमबार (आज) राजधानीमा एकताको सार्वजनिक घोषणा हुँदै...
नयाँ नेपाल न्युज
बैशाख २३, काठमाडौं । सन् १९५६ मा चीन समाजवादी क्रान्तिको युगमा प्रवेश ग¥यो । जनवादी क्रान्तिका अभिभाराहरुलाई पूरा गरिसकेपछि त्यहाँ समाजवादी निर्माणको काम थालियो । विशाल जनसंख्या भएको उक्त मुलुकमा समाजवादी समाजको निर्माण गर्न थालिनु कम महत्वपूर्णको कुरा थिएन, बरु वास्तवमा त्यो एक महान विश्व—ऐतिहासिक महत्वको घटना थियो ।
यसरी चीनमा नौलो जनवादी क्रान्तिको सम्पन्नता र त्यसपटि भएको...
मुना कुँवर ( नयाँ पत्रिका)
बैशाख २२ । देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब कि देशको जनसंख्या दुई करोड ९० लाख मात्रै छ । गत...
दयाराम पण्डित (नेपाल समाचारपत्र)
बैशाख २२, बाजुरा । बडिमालिका नगरपालिका–१ का अध्यक्ष रामबहादुर कार्की, २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष प्रकाश रावल र ७ का अध्यक्ष धर्मराज पाध्याय बस्ने गाउँ र वडाका महिलाहरु परम्परागत रुपमा छाउगोठमा बस्दै आएका छन् । राम बहादुर कार्कीको गाउँ सल्लेना हो । उहाँको गाउँमा १ सय ११ परिवार बस्दै आएका छन् ।...
पत्रपत्रिका
राष्ट्रिय सभा अध्यक्षको करामतः चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै
कृष्ण कट्टेल (नयाँ पत्रिका)
बैशाख २२, काठमाडौं, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक...
बैशाख २१,
एजेन्सी । हरर कमेडी फिल्म ‘गोलमाल अगेन’ र ‘स्त्री’को सफलताले बलिउडमा हरर कमेडी फिल्म बनाउन प्रेरित गरेको छ । यसैलाई मध्य नजर गर्दै ‘कोका कोला’ हरर कमेडी फिल्मको घोषणा गरिएको छ । यो फिल्म सनी लियोनले साइन गरिसकेकी छन् । उनको फिल्ममा मुख्य भुमिका भने छैन । उनी केमियो भुमिका र आइटम गीतको लागि फाइनल भएकी हुन्...
बैशाख २१, काठमाडौं । नायक विराज भट्टको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘साङ्गलो’ औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । यो फिल्ममा विराजसँग पूर्व मिस नेपाल निकिता चन्डक देखिदैछिन् । नायक विराजले करिब १ वर्ष अगाडिदेखि फिल्मको निर्माणमा जुटेको बताए । उनले भने, मंैले धेरै फिल्म गरेको छु ।...
बैशाख २१,
पोखरा – पोखरादेखि सराङकोट जोड्ने केबलकार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । दशैं अघि नै केबलकार सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ । ‘आउदो दशैअघि नै केबलकार सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ’ केबलकार निर्माण आयोजनाका निर्देशक तीर्थराज त्रिपाठीले बताए । यसअघि बैशाखको पहिलो साता काम सकेर केबलकार परीक्षण गर्ने निर्माण कम्पनीले बताएको थियो...
वैशाख २१,
काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा। बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा। भट्टराई र केन्ऽीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना...
-चन्द्र एम.वि 'अविरल'अनेकौं श्रृङ्गार ले सजिएका ती
अनौठा रुपहरु कस्तो कुरुप लाग्यो,
ठ्याक्कै आर्यघाटको सजावट जस्तै।
म जीवनका आफ्ना नाटक हरु हेर्दै हिड्दा,
कतिपय अरुका जिन्दगीको कथा पनि देखियो,
जो मेरा नाटक संग मिल्दाजुल्दा पनि हुन्थ्ये,
मेरो अगाडि उभिएको एउटा स्वरुप देख्छु,
जसमा अत्याधिक गलत रंगहरु पोतिएका थिए ।अहो ! कस्तो कुरुप देखिएको,
लथालिङ्ग भएको भित्तामा रोकन गरेजस्तो,
ठ्याक्कै आर्यघाटको सजावट जस्तै,
हुनत मेरो कथा पनि कहाँ त्यस्तो उत्कृष्ट...

