काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...
जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।आइतबार बसेको मधेश प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।उच्चस्तरीय छानबिन समिति गठन र कार्यजिम्मेवारी निर्धारण गर्न मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई जिम्मा दिइएको सभामुख मण्डलले बताए...
काठमाडौं । नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै छन् ।उनलाई आइतबार अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न ५ बजेका लागि समय छुट्याएको उनको सचिवालयको भनाइ छ ।संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता...
काठमाडौं । काठमाडौं महानरपालिका–२९ स्थित ठमेलको एक होटलबाट मलेसियाकी ४७ वर्षीया बाथुमलाई ओडिवलुलाई प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३० असारको बिहान पक्राउ गरेको हो ।मलेसियाकी ओडिवलु १३ जुलाई (२९ असार) मा मलेसियाबाट लाओसको यात्रामा निस्केकि थिइन् । लगत्तै त्यसै दिन उनी लाओसबाट थाइल्याण्डको बैंकक आइपुगिन् । २९ असारकै राति ११ : २५ बजे उनी...
काठमाडौं । भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भागदौड हुँदा एक सय १६ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन्। टाइम्स अफ इन्डियाका अनुसार मृतकमध्ये ७२ जनाको पहिचान खुलेको छ।मृत्यु हुनेमा अधिकांश महिला छन्। भेटिएका शवमध्ये १०८ वटा महिलाको, एउटा पुरूषको र सात वटा बालबालिकाको भएको टाइम्स अफ इन्डियाले जनाएको छ। मंगलबार युपीको हाथरस...
काठमाडौँ । स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ढकालले आफूलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाइलाई फोन गरेर कुट्ने धम्की दिएको आरोप लगाएका छन् ।उनले भनेका छन्– ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइनँ। मसँगै बस्ने भाइलाई...
अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन्। बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताए। यस्ता गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताए। ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा भएको र्यालीमा कानमा गोली लागेको बताइएको छ। भिडियो फुटेजमा ट्रम्पले भाषण गरिरहँदा र्यालीमा पपिङको आवाज आएको सुनिएको थियो। भीडमा चिच्याएको...
काठमाडौं : नयाँ सरकार बनिनसकेकाले आजका लागि तोकिएका संघीय संसदको बैठक सारिएको छ । नयाँ सरकार गठन आज मात्रै हुने भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिलाई सारिएको हो। आज दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले भोलि दिउँसो १ बजे र आजै दिउँसो सवा १ बजे बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक भोलि बिहान साढे ११ बजे...
काठमाडौं : चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन्। बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्। त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन...
काठमाडौं : ललितपुर महानगरले बालकुमारीस्थित बागमती नदी छेउमा २५ वर्षदेखि बसेको सुकुमबासी बस्ती हटाएको छ। आइतबार बिहान करिब ९ घर टहरा रहेको बस्तीमा आज बिहान ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा हटाइएको छ। काठमाडौं महानगरले थालेको अवैध घर टहरा भत्काउने अभियानलाई अरू स्थानीय तहहरूले पनि सिको गर्दै पछिल्लो समय देशभर सरकारी अतिक्रमणमा परेको जग्गा फिर्ता लिने अभियान चलिरहेको...










