बैशाख ३१,
भक्तपुर । सूर्र्यिवनायक नगरपालिकाले आईतबार आयोजना गरेको गाउँगाउँमा सेवा पुर्याउने उद्देश्यले वडा नम्बर ९ र १० का नागरिकलाई केन्द्रीत गरी बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरी ४ हजार ४ सय आठ स्थानीयलाई सेवा लिएका छनु । पलाँसे स्थित फनपार्कमा आयोजना गरिएको शिविरमा सरकारी सेवातर्फ नागरिकता वितरण, अपाङ्ग परिचय पत्र वितरण, मतदाता नामावली सङ्कलन, जेष्ठ नागरिक परिचयपत्र लगायत जिल्ला...
बैशाख ३१,
सि बि क्षेत्री प्रबेग - कांग्रेसलाई प्रभाबकारी र सर्वशक्तिमान उदयको लागि युवा पुस्ताको नेतृत्व सहित बिपि कोइरालाका सैद्धान्तिक एजेन्डा लाई आधुनिकरण गर्न नब बिहानीको माग हो। राजनीतिक कालखण्ड्को प्रसङ्गलाई खोज्दै जादाँ नेपालमा परापुर्ब काल देखि नेपाली राजनीतिक समयको माग अनुरुप इतिहासको पानामा देखिन्छ । पछिल्लो समय सन्दर्भ लाई लिदा नेपालमा १०४ बर्शिय राणा कालान्तारको कु शासनले नेपाली जनतालाइ...
बैशाख ३१,
काठमाढडौँ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग गेम्स) को प्रतिक चिन्ह (लोगो) र मस्कट सार्वजनिक भएको छ। ६ महिनापछि काठमाण्डू र पोखरामा आयोजना हुने तय भएको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल महोत्सबको तयारी शुरु नभएको भन्दै आलोचना हुन थालेको बेला युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमवार एक समारोहबीच लोगो र मस्कट सार्वजनिक गरेको हो।उक्त लोगो...
कान्तिपुर दैनिक
बैशाख ३१,
काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो । स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी नीरज शाहीले...
गोपीकृष्ण ढुंगाना /सुरेन्द्र काफ्ले (अन्नपूर्ण पोष्ट)
बैशाख ३१,
काठमाडौं । भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन । वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् ।...
हेमन्त पौडेल (नेपाल समचारपत्र)
बैशाख ३१, धनगढी । जोशीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा आर्थिक अनियमितता गरेको भन्दै नारायणबहादुर विष्ट विरुद्ध अख्तियारमा मुद्धा परेको छ । सोही गाउँपालिकामा रहँदा पदीय दुरुपयोग गर्दै गैरकानुनीरुपमा कर्मचारी भर्ना गरेको देखि लिएर विभिन्न विकासका नाममा भ्रष्टाचार गरेको भन्दै गत महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगर, जिल्ला प्रशासन कैलाली लगायतमा मुद्धा दर्ता...
रमेश सापकोटा (नयाँ पत्रिका दैनिक)
बैशाख ३१, काठमाडौं । संगठन सुदृढीकरण, आन्तरिक एकता र सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्न ७७ वटै जिल्लामा जागरण अभियान चलाएको कांग्रेस नेतृत्वलाई पहिले आफैँ जागृत हुन कार्यकर्ताले सुझाब दिएका छन् । २५ वैशाखदेखि सबै जिल्लामा एकसाथ सुरु भएको जागरण अभियानका क्रममा कार्यकर्ताले नेतृत्व सुध्रिए मात्रै पार्टी सुध्रिने बताए । एक महिनासम्म चल्ने जागरण अभियानमा कांग्रेसले सबै...
हाउसफुल फ्रेन्चाइजीको चौथो फिल्म हाउसफुल–४ को कथा लिक भएको छ । भारतीय मिडियामा आएको खबरअनुसार हाउसफुल–४ पुनर्जन्ममा आधारित छ । फिल्ममा अक्षय कुमार र बबी देओलको दुई जन्म देखाइएको छ । फिल्मको मध्यान्तरभन्दा पहिलेको कथा १६औँ शताब्दीको छ, जहाँ अक्षय त्यो समयमा राजा हुन्छन् । उनी फरक–फरक अनुहारमा देखिनेछन् । बबीलाई दरबारको भारदारको भूमिकामा देख्न सकिने बताइएको छ ।...
-प्रत्येक अवाले ( नयाँ पत्रिका दैनिक)
बैशाख ३१, काठमाडौं । चालू आर्थिक आर्थिक वर्षको ९ महिनामा २८ वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा २१ दशमलव ६५ प्रतिशत बढी हो । गत आवको ९ महिनामा बैंकहरूले ३७ अर्ब ५४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । बैंकहरूले प्रकाशित गरेको...
नेपाल समाचारपत्र
बैशाख ३१, काठमाडौं । ललितपुरमा नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसंग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अबैध गतिबिधि संचालन गरेको पीडित ब्यवसायीहरुले बताएका छन । जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथ भित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम...

