Tuesday, July 14, 2026
Home Blog Page 1593
बैशाख ३१, काठमाडौँ । राजधानी काठमाडौंका विभिन्‍न स्थानबाट प्रहरीले ठुलो संख्यामा शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ। सार्वजनिक स्थानमा बसेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका प्रमुख फेरिनेबित्तिकै प्रहरीले सार्वजनिक स्थानमा मर्यादा कायम गराउने अभियान थालेको हो । परिसरमा एसएपी उत्तमकुमार सुवेदीले प्रमुखको जिम्मेवारी सम्हालेको साता पनि भएको छैन । परिसरका...
बैशाख ३१, काठमाडौँ । आधारभूत तहका बालबालिकालाई आधा घण्टा र माध्यमिक तहका बालबालिकालाई एक घण्टाको दुरी भन्दा धेरै हिंड्नु नपर्ने गरी विद्यालय मिलान वा स्थापना गर्ने सरकारले तयारी गरेको छ । निकै दुर्गम र पातलो बस्ती भएका क्षेत्रहरूमा ठूला विद्यालय सञ्चालन गर्न नसकिने अवस्था भएमा बहुकक्षा शिक्षण व्यवस्था अपनाउने गरी शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा नीति तयार पारेको...
बैशाख ३१, काठमाडौ्र । न्हापांगु पलाः नेवाः मिसा पुचःले काठमाडौंका २५ जना महिलाहरूलाई चेतनामूलक आत्मरक्षा प्राविधिक तालिम दिइएको छ । पुरूषप्रधान समाजमा महिला हिंसा निरूत्साही गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो । काठमाडौं महानगरपालिका वडा नं. २० को शान्ति निकुञ्जमा २७ र २८ गते दुईदिन सम्म आयोजित तालिम सम्पन्न भएको छ । ’आत्मरक्षा तालिमको लागि १४ देखि ३५ उमेर...
बैशाख ३१, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले मिडिया काउन्सिल मार्फत प्रेस जगतलाई मन्त्रालयको शाखाको रुपमा परिणत गर्ने कुचेष्टा गरिरहेको आरोप लगाएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा निधिले सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धि ऐन मार्फत प्रेस जगतको स्वतन्त्रता माथि नै आक्रमण गर्दै सूचना तथा सञ्चार मन्त्रालयको शाखा बनाउन चाहेको आरोप लगाएका हुन् ।मंगलबार बिहान नेपाली काँग्रेस...
बैशाख ३१, काठमाडौं । नेपाल र कम्बोडियाका चेम्बर अफ कमर्सबीच ९ बु“दे सम्झौता भएको छ । दुई देशका प्रधानमन्त्रीको सहभागितामा नेपाल चेम्बर अफ कमर्स र कम्बोडियाबीच दुईपक्षीय व्यापारिक र विकास सम्झौता भएको हो । नेपाल चेम्बर अफ कर्मस र कम्बोडिया चेम्बर अफ कमर्सबीच सोमबार सो सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितिमा नेपाल...
बैशाख ३१, जितेन्द्र श्रेष्ठ 'सिमोन' कोरिया । 'सग्गा तान्सिनिल' अर्थात बुद्दको जन्मदिन कोरियामा लुनार पात्रो अनुसार चौथो महिनाको आठौँ दिनमा मनाइन्छ । फरक-फरक ऐतिहासिक पृस्ठभुमि को कारण बिभिन्न देशमा बुद्दको जन्मदिन मनाउने दिन फरक पर्ने गर्दछ । नेपालमा तिथि अनुसार बैशाख पुर्णिमा को बुद्दजयन्ति आउँदै गर्दा द कोरियामा भने १२ मे को दिन मनाइयो । यस दिन देश ब्यापि सार्बजनिक बिदा...
बैशाख ३१, जनकपुरधाम । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच । प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन ९मापसे० का साथै लागुपदार्थ सेवन गरेर सवारी...
बैशाख ३१, काठमाडौं । नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखरामा २९ बैशाखमा बिवाह सम्पन्न भएको हो । बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी...
बैशाख ३१, भक्तपुर । २०७५ साल बैशाख ३१ गते मस्तिष्काघातका कारण भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्य एवं नेकपा तत्कालिन नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिव हरिशरण लामिछानेको निधन भएको थियो । उहाकोँ निधन भएको एक वर्ष पुगेको अवसरमा स्मृति सभा आयोजना गरिएको छ । लामिछोनकै गृहनगर तेलकोटमा नेकपाका नेता तथा रक्षा मन्त्री इश्वर पोखरेलले हरि गुरुको स्मृति...
एजेन्सी, काठमाडौँ । अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएपछि संसारभरिका प्रमुख सेयर बजारमा एकै दिनमा ठूलो धक्का लागेको छ। वासिङटनमा अघिल्लो साता सुरू भएको ११ चरणको वार्ता बिनानिष्कर्ष टुंगिएपछि चर्किएको व्यापार युद्धले सोमबारमात्रै संसारका प्रमुख सेयर बजारले एक हजार अर्ब डलरभन्दा बढीको गिरावट ब्यहोरेका छन्।अमेरिकाले चीनबाट आयात हुने २०० अर्ब डलर बराबरका सामानमा लगाउँदै आएको १० प्रतिशत भन्सार शुल्क...