Tuesday, July 14, 2026
Home Blog Page 1595
बैशाख ३०, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री युवराज खतिवडालाई गत वर्षको बजेटलाई लिएर सुखद वर्ष रह्यो भन्ने एक जना मान्छे भेटाइदिन चुनौती दिएका छन्। संसदमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको २०७६/७७ सालको बजेटको सिद्धान्त र कार्यक्रममाथि टिप्पणी गर्दै थापाले सरकारले अनुकूलतामा पनि काम गर्न नसकेको बताए।'नेपालमा कम्युनिस्ट पार्टीको पाँच वर्षसम्म हलचल नहुने पूर्ण बहुमतको सरकार छ। यस्तो अनुकूलकता...
बैशाख ३०, हेटौंडा । प्रदेश–३ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थायी राजधानीको विषयलाई टुङ्गो नलगाएसम्म प्रदेशसभाको बैठक सञ्चालन हुन नदिने चेतावनी दिएको छ । प्रदेश–३ को सोमबार बसेको वर्षे अधिवेशनको पहिलो बैठक अवरुद्ध पारेको कांग्रेसले राजधानीको विषयलाई थाती राख्ने काम गरे बैठक चल्नै नदिने बताएको हो । राजधानीको विषयलाई कार्यसूचिमा नराखेको भन्दै सोमबार कांग्रेसले बैठक सञ्चालन हुन नदिएपछि स्थगित...
बैशाख ३०, काभ्रे । महालेखा परिक्षको प्रतिवेदनमा २०७५मा स्थानीय स्तरमा व्यापक अनियमिता, वेरुजु र भ्रष्टाचार बढेको औलाईरहेको वेला काभ्रेको धुलिखेल नगरपालिकाले यसलाई पुष्टी गरिदिएको छ । वैद्यानिक उपभोता समिति हुदाँ हुदै नयाँ समिति वनाएपछि विवाद सृजना भएकोे छ ।नगरपलिकाको वडा नं ८ शिखरकटेरी लुईटेलटोलमा खानेपानी शिर्षकमा परेको ४० लाख बजेट कार्यान्वन गर्न यहि वैशाख ८ गते भेला आयोजना गरि यादव...
३० वैशाख, काठमाडौं । श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटनासमेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् । फेसबुकबाट सुरु भएको...
एजेन्सी, बैशाख ३०, काठमाडौँ । सबै मानिसको छालाको रंग एकै प्रकारको हुँदैन । एउटै परिवारको सदस्यहरुमा पनि सबैको छाला एकै प्रकारको हुँदैन । बाबु–आमा गोरो भए पनि कहिले काहीँ उनीहरुका छोरा छोरी काला हुन सक्छन् । अझ स्थानअनुसार कसैको छाला कालो त कसैको गोरो, गहुँगोरो पनि हुने गर्छ । संसारभरि नै पनि मानिसका छालाका रंग फरक फरक हुने गर्छ ।...
बीबीसी, बैशाख ३०, काठमाडौँ । नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला परेको भएको समाचार सुनिन्छ। यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत साता राजधानी काठमाण्डूमा एक व्यक्तिलाई हैजाको सङ्क्रमण भएको पुष्टि गरेको छ। हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ। गर्मी बढेसँगै राजधानीमा पानीको अभाव देखिने...
बैशाख ३०, काठमाडौं । नेपालका पहिलो वैज्ञानिक गेहेन्द्र शमसेर हुन् । उनी नेपाली वैज्ञानिक चामत्कारिक आविस्कारकका साथै दक्षिण एशियाकै पनि अग्रणीमा गणना गनिन्छन् । तर उनीपछि त्यो लिगेसी र स्वत्व कसैमा पनि सरेन । सधैं राणा र राजाहरुको एकतन्त्रीय हुकुमको जगजगी मात्र रह्यो ।तर पनि नेपालीहरु विदेशी भर्ती र लडाइँमा अथाह प्रयोग गरिइँदै आएका छन् । विज्ञान र प्रविधिको विकास...
बैशाख ३०, काठमाडौं ।नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज...
बैशाख ३० काठमाडौं । कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारलाई राजनीतिक पुर्वाग्रहबाट माथि उठ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले बजेट तर्जुमा गर्दा राजनीतिक पुर्वाग्रहबाट माथि उठ्न ध्यानाकर्षण गराएका हुन् ।बामपक्षीय आधारमा आउने बजेटले मुलुकको विकास गर्न नसक्ने भएकाले संसोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । ‘मेरो क्षेत्रमा अघिल्लो सरकारले...
बैशाख ३० काठमाडौं । केही समय अघि मात्र संचालनमा आएको अजोड इन्स्योरेन्सले आफ्नो तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २५ करोड ४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ९ करोड २९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीमा हाल २९ हजार ४ सय ७ बीमा लेख संख्या कायम छन्। कम्पनीले तेश्रो...