जेठ ६,
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीको आयोजनामा प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम आज हटियामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रलाल सापकोटाले नेपालमा समाजवाद निर्माण गरि समृद्व राष्ट्र निर्माण गर्ने उद्येश्यले तत्कालिन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भएको बताउनु भएको छ ।...
एजेन्सी, जेठ ६,
काठमाडौँ । भनिन्छ कलाको कुनै जात, भाषा र देश हुँदैन। कला सबैले बुझ्ने भाषा भएका कारण पनि यसो भनिएको होला। कतिपय अवस्थामा कलाकारले कलाको माध्यमबाट आफ्नो राष्ट्रलाई विश्वसामु चिनाइरहेको पाइन्छ, तर बलिउडमा यस्ता धेरै कलाकार छन् जो राष्ट्रियताका कारण भारतीय नागरिक नभए पनि उनीहरूले आफ्नो अभिनय कलाद्वारा बलिउड नगरीलाई संसारसामु चिनाइरहेका छन्।कट्रिना कैफबलिउडका तमाम सेलिब्रेटीबीच आफ्नो छुट्टै...
जेठ ६,
काठमाडौँ । अब बैङ्कहरुले आफ्नो एटीएम मेरिनमा नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउनुपर्ने भएको छ । एटीएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैङ्कले बैङ्कहरुलाई निर्देशन दिएको छ । केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र नेपाली भाषा प्रयोग गर्न सकिने बनाउन निर्देशन दिएको हो ।३० दिनभित्र...
जेठ ६,
काठमाडौँ । एनआई सी एशिया बैंक र एभरेष्ट अस्पताल प्रालिबीच बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचारमा छुट दिने समझदारी भएको छ ।बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन...
जेठ ६,
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा “महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन, २०७५” पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो । त्यसैगरी मन्त्री ढकालले “नेपाल सरकारको आर्थिक वर्ष २०७४÷७५ को सुशासन प्रतिवेदन” र “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र...
एजेन्सी, जेठ ६
काठमाडौं । इन्टरनेट दुनियाको अत्यन्तै लोकप्रिय तथा चर्चित एउटा बिरालोको मृत्यु भएको छ । ग्रम्पी नामक उक्त बिरालो यति धेरै चर्चित थियो कि फेसबुकमा उसका ८५ लाख फलोअर्स थिए । त्यस्तै उसको इन्स्टाग्राममा २५ लाख र ट्वीटरमा १५ लाखभन्दा धेरै फलोअर्स थिए । अमेरिकाको एरिजोनामा बस्ने ग्रम्पी क्याटको मे १४ का दिन सात वर्षको उमेरमा मृत्यु...
जेठ ६,
काठमाडौँ । अशोक शर्माले निर्माण तथा निर्देशन गर्ने फिल्म ‘रातो टिका निधारमा’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । अशोक शर्माले यो फिल्म मार्फत छोरा अंकित शर्मालाई नायकको रुपमा डेब्यु गराउदै छन् ।
अंकितले मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याच्लर पास गरिसकेका छन् । फिल्म क्षेत्रमा ल्याउन सहि समय...
जेठ ६,
काठमाडौँ । बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटल नेपालमै एसेम्बल हुने भएका छन्। नेपालमा टिभिएसका दुई पांग्रे बिक्रीवितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको छ। नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको र यसले केही समय लिने जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालले जानकारी दिए। एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम सकाएर प्रशासनि तथा...
जेठ ६,
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)का माग पूरा गर्न सभामुख कृष्णबहादुर महराले सरकारलाई फेरि रुलिङ गरेका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकको शुरूमै सभामुखसँग समय लिएर आफूहरूका माग पूरा नभए सदनमा कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएपछि सभामुखले अर्को रुलिङ गरेका हुन् । राजपाको तर्फबाट चन्दा चौधरीले तराई-मधेश आन्दोलनका क्रममा भएको दमन सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्न्यायाधीश गिरिशचन्द्र...
जेठ ६,
काठमाडौँ । विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीलाई मिति २०७६ वैशाख ३१ गतेका दिन प्रतिवेदन बुझाएको छ ।
शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोजक्तवमा बनेको उक्त कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, अधिवक्ता इन्द्रप्रसाद अर्याल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका...

