Wednesday, July 15, 2026
Home Blog Page 1569
एजेन्सी, जेठ ९, नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ गठबन्धन एनडीए ३४६ स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीए ९० स्थानमा मात्र अगाडि रहेको छ । अन्यको १०६ स्थानमा अग्रता रहेको छ ।प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा धेरै अगाडि देखिएका छन् । उनी बाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा लडेका छन्...
जेठ ९, बैतडी । घरमा आगलागी हुँदा पुरचौडी नगरपालिका-५ कुवाकोटमा एकै घरका तीनजनाको मृत्यु भएको छ । बुधबार राति पुरचौडी-७ स्थित बसपार्क किनारकाे टहरामा बस्दै आएका उनीहरुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीयाश्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी...
जेठ ९, काठमाडौँ । बिहीबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।
बीबीसी, जेठ ९, काठमाडौँ । विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका छन्। इङ्ग्ल्यान्डमा बुधवार राति भएको ड्राफ्टमा सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा सकारेको जनाइएको छ। त्यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो। उनी गत वर्ष पनि...
जेठ ८, पोखरा । गर्मीको मारमा सबैजना परेका छन् । यता नायिका प्रीयंका कार्कीलाई पनि यो गर्मीले सताउन छोडेन । त्यसैले गर्मी भुलाउन आफ्नो नजिकको साथिहरु संग पोखरा नजिकैको रुपाकोट पुगेकी छिन् । पुगेर गर्मी भुलाउन रुपाकोट रिसोर्टको स्विमिङ पुलमा बिकिनी फोटो खिच्दै आफ्नो सामाजिक संजाल फेसबुक र ईन्स्टाग्राममा सार्बजनिक गरेकी छिन् । जहाँ आफू र आफ्ना साथिहरु संग मस्ती...
अनलाइनखबर जेठ ८, लाखौँ सेलिब्रेटी तथा प्रभावशाली व्यक्तिहरुका व्यक्तिगत डाटाहरु इन्स्टाग्राममार्फत लिक भएका छन् । भारतको मुम्बइस्थित सोसल मिडिया मार्केटिङ कम्पनी Chtrbox ले ४ करोड ९० लाख भन्दा धेरै हाइ प्रोफाइल इन्स्टाग्राम प्रयोगकर्तााक डाटाबेस लिक गराएको हो । त्यसरी पर्सनल डाटा लिक भएका हाइप्रोफाइल प्रयोगकर्ताहरुमा चर्चित फूड ब्लगर देखि लोकप्रिइ सेलिब्रेटीहरु र सोसल मिडियाका प्रभावशाली व्यक्तिहरु समेत रहेका छन् । टेकक्रन्चले...
जेठ ८, काठमाडौँ,सिबि क्षेत्री प्रबेग-राष्ट्र निर्माण बिकास संकल्प अभिलाषाहरु जति किन्तु परन्तु परिवर्तन गर्न्र चाहे पनि अवस्था चाहिँ बल्जिएरहेको छ। इतिहासका काला अक्षरहरुलाइ गौण गरि निहाल्दा नेपाल एउटा गरिब मुलुक हो जहाँ गरिबी ब्याप्त रूपमा बल्जिएको छ । देश नेपाल गरिबिको भु रेखामुनि रह्यो नेपाली जनता त्यही गरिबिको भकारिमा थुपरिनु परेको छ।नेपालको पर दृष्टि राजनीतिक लाई हेर्दा एक सय...
एजेन्सी, जेठ ८, काठमाडौँ । मान्छेको नाम त धेरैसंग मिल्न गएको हुन्छ त्यसमा कुनै आश्चर्य भएन तर चीनमा भने कुकुरको नाम पनि सरकारी हाकिमसंग मिल्न गएको छ । चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेका छन् । यस पश्चात उनलाई पक्राउ पनि गरिएको छ ।त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका...
जेठ ८, काठमाडौँ । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनियमितता गरेको आरोप लगाए। लोडसेडिङ हटाएको नाममा कुलमानले अनियमितता गरेको उनको तर्क थियो। जवाफमा कुलमानले आफूले त्यस्तो अनियमितता गरेको भए सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरे। त्यस्तो आरोप प्रमाणित भए आफू झुन्डिन तयार रहेको कुलमान भनाइ...
जेठ ८ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन्। गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन् ।गृहमन्त्री...