काभ्रे । जिल्ला अदालत काभ्रेले मण्डन देउपुर-६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा परिवार ५ जना सदस्यलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । विहिबार श्रीमान् सुदीपसहित परिवारका ५ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको हो ।न्यायधीश दुर्गा खड्काको इजलासले श्रीमान सुदीप सहित ६३ वर्षीय सुसुरा पिताम्बर, ६५ वर्षीया...
जेठ ९,
पर्सा । बारामा बुधबार साँझ आएको असिनासहितको हावाहुरीमा परी एक किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्साको पकाहा मैनपुर १, धोरेका दिनेश सहनीकी १५ वर्षीया छोरी श्रुतीकुमारी सहनी रहेके पर्सा प्रहरीले जनाएको छ । हावाहुरीको समयमा गाउँकै स्थानीय बजारबाट तरकारी लिएर घर फर्कदै गरेकी श्रुती ओत लागेको रुखको हाँगो भाच्चिएर घाइते भएकी थिइन् । उनलाई वीरगन्जको वीरगन्ज...
एजेन्सी, जेठ ९,
नयाँदिल्ली । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनाव जितेका छन्। दुई ठाउँबाट चुनाव उठेका गान्धीले मतगणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना भइराखेको छ। गान्धीले केरलाको वायनाडमा चार लाख बढी भोटले प्रतिस्पर्धी भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएको इकोनोमिक्स टाइम्सले जनाएको छ।अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा...
जेठ ९,
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरकाे अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको छ । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापक तामाङको आँखा फुटेको हाे ।
जेठ ९,
काठमाडौँ । एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी जतिसक्दो छिटो सुचारु गर्न मलेसियाले आग्रह गरेको छ। मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले स्वास्थ्य परीक्षणको विषय यथासक्य छिटो टुंग्याएर नेपाली कामदार मलेसिया आउने वातावरण निर्माण गर्न आग्रह गरेका छन्। मन्त्री कुलासेगरन र मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेबीच आज पुत्रजयामा भएको करिव एक घण्टा लामो भेट बारे जानकारी दिंदै...
एजेन्सी, जेठ ९,
काठमाडौँ । १२औँ संस्करणको एकदिवसीय विश्वकप जति नजिकिँदै छ, ब्याट्सम्यान, बलर, फिल्डर र प्रशिक्षकले विश्वकपबारे विभिन्न धारणा सार्वजनिक गरिरहेका छन् । उनीहरु आफ्नो अभिव्यक्तिका साथ विश्वकपमा टोलीको प्रदर्शनबारे सन्देश पनि दिइरहेका छन् । विश्वकपकै पृष्ठभूमिमा वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको प्रदर्शन कस्तो रहला भन्ने चासो व्याप्त छ । फर्ममा नरहँदा पनि गेल क्रिजमा रहँदा विपक्षी बलर तर्सिने...
जेठ ९,
काठमाडौँ । दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्म ‘छ माया छपक्कै’को छायांकन सुरु भएको छ । आज बिहिबार देखि फिल्म युनिटले छायांकन सुरु गरेका हुन् ।आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको छ । फिल्मका निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल मार्फत छांयानकन सुरु गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘हामीले आज...
जेठ ९,
एजेन्सी ।मानिसहरुले आफ्नो फिगरको तारिफ गरुन भनेर संसारका सबै केटी पतलो देखिन चाहन्छन् । फिगर बनाउन युवतीहरुले धेरै पसिना बगाउने गर्छन । भनेज्वेलाकी मोडल एलेइरा एजेन्डानो ले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन । शरिरका अन्य अंग मोटै देखिएपनि कम्मर भने निकै पातलो छ । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर...
जेठ ९,
भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विद्युतीय बस चल्न नपाउँदै सम्झौता रद्द हुने भएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई वातावरण प्रदुषण रहित बनाउने उद्देश्यले विद्युतीय बस सेवा ल्याउने सम्झौता भएको थियो । एशियाली विकास बैंक (एडिबी) अनुदान सहायतामा लुम्बिनी क्षेत्रमा ५ वटा विद्युतीय बस र ११ वटा विद्युतीय कार संचालन गर्ने योजना थियो। सोही अनुरुप पर्यटन...
जेठ ९,
काठमाडौँ । अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रलाई असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन गरिने भएको छ ।स्व.बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ ।कालखण्डमा प्रकाशन भएका देशी विदेशी...

