काठमाडौं । आजदेखि रातिको समयमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो ।उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ...
काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ। काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले मंगलबारदेखि शनिबारसम्म खोप दिनेछ। निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ। सरकारले सन् २०२६ सम्ममा...
काठमाडौं । आज बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बहादुरसिं तामाङले पद तथा गोपनीयताको शपथ आज लिँदै छन्।
नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्।को को बन्दैछन् मन्त्रीबागमती प्रदेश...
भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साप्ला वडा नं ५ घर भई हाल कौशटार साँगबारी बस्ने वर्ष २१ को नबिन पुदुङ लिम्बु रहेका छन् । मध्यपुर थिमी नगरपालिका वडा नं १ लोकन्थलीमा बिग्री रोकी राखेको लुम्बिनी २ ख. १९०४ नं. को खाली टिपरको पछाडिको भागमा सोही दिशा तर्फबाट आँउदै...
भक्तपुर । प्रहरीले भक्तपुर नगरपालिका लिवालीबाट १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गएको विहिबार भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीमा कोठा भाडामा लिई जुवातास खेलाईरहेको अवस्थामा संचालक सहित अन्य ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जुवा खेलाउने संचालक सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट बस्ने बर्ष ३७ को रामेश्वर खड्का रहेका छन् । त्यसैगरि चाँगुनारायण...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।हाल मौसमको अवस्था (Present Weather Status): देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी...
काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटिका उपाध्यक्ष किरण थापा बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुने भएका छन् । एमालेको बागमती प्रदेश संसदीय दलले थापा सहित ५ जना मन्त्रीको नाम र मन्त्रालय टुंग्याएको छ ।जस अनुसार थापालाई स्वास्थ मन्त्रालय, प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी मन्त्रालय, सकुमाया तामाङ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार तथा...
काठमाडौं । दैनिक एउटा अन्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ। इक्वेडरमा ६ महिनासम्म गरिएको अध्ययनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो। उसिनिनेको, फ्राइ गरिएको वा अम्लेट बनाएर खाइने अन्डाले कलिला बालबालिकालाई शक्ति दिने उक्त अध्ययनको निचोड छ।'पेडिएट्रिक्स' नामक जर्नलमा प्रकाशित एउटा लेखमा अन्डा खानु होचोपन नियन्त्रणको सबैभन्दा सस्तो विधि हुनसक्ने उल्लेख गरिएको छ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभामुख इन्दिरा रानामाथी यस्तो आरोप लगाएका छन् । ‘उपसभामुख रानाको पत्र प्रकरणका बारेमा मेरो भनाइ’ भन्दै उनले आफूसँग त्यसको प्रमाणसमेत रहेको दाबी गरेका छन् । ढकालले एक वर्षअघि उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको समेत बताएका छन् ।मुकुल लेख्छन्–...










