Home Blog Page 155
काठमाडौं । प्रतिनिधी सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वास १८८ मत पाएका छन् । आज संसदमा रहेका सदस्यको संख्या २६३ जना रहेको थियो । उनको पक्षमा १८८ मत, विपक्षमा ७४मत परको छ । दुबैतिर १ नखुलेको मतको संख्या रहेको छ । विपक्षमा को को रुप्रधानमन्त्रीको विपक्षमा जम्मा ७४ सांसद उभिए । विपक्षमा...
काठमाडौं । प्रतिनिधी सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत पाएका छन् । आज संसदमा रहेका सदस्यको संख्या २६३ जना रहेको थियो । उनको पक्षमा १८८ मत, विपक्षमा ७४ मत परको छ । दुबैतिर १ नखुलेको मतको संख्या रहेको छ । प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट कोइरालालाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए...
भक्तपुर । भक्तपुर सांगीतिक समाजले स्व. गायक अरुण थापाको २५ औं स्मृति दिवस सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । स्व गायक थापाको २५ औं स्मृति दिवसलाई लिएर समाजले सो कार्यक्रम आयोजना गरेको हो। नेपालका चर्चित तथा प्रतिभाशाली गायक, गायिकाहरुले स्व. थापाको स्वरमा स्वरांकन गरिएको ‘करोडौं मुटुहरु’ बोलको गीतलाई समूह गायन मार्फत सुरू भएको कार्यक्रममा कुमारी लिम्बुले ‘तिमी राम...
भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ । भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो । भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९ ८० बाट १३...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार विश्वासको मत लिने भएका छन‍्। त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए। सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। विश्वासको...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिले केपी शर्मा ओली नेतृत्वको सरकारको विपक्षमा मतदान गर्नुपर्ने बैठकले ठहर गरेको छ । प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबारको बैठकले आइतबार केपी शर्मा ओलीले संसद्मा विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो ।ओली सरकारको विपक्षमा मतदान गर्नुपर्ने राप्रपा निर्देशन समितिको ठहर राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ ।२०८१ साउन ०६ गते (आइतबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि...
काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–गुरुर्ब्रह्मा...
काठमाडौं । आज आइतबार वैशाख शुल्क पक्षको पञ्चमी तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष...