काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने अनुमान गरिएको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status): हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली...
भक्तपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ भक्तपुर जिल्ला कमिटीद्वारा ७३ औ मदन जयन्तीको अवसरमा आयोजित मैतिपूर्ण फुटसल प्रतियोगीता सम्पन्न भएको छ । उक्त कार्यक्रममा फुटसल प्रतियोगीताका बिजेता र एमालेको हालै सम्पन्न जिल्ला अधिवेशनवाट निर्वाचित पदाधिकारि तथा सदस्यहरुलाई सम्मान गरिएको छ ।पार्टी र खेलकुद महासंघ भक्तपुरको टिमबीच मैत्रिपूर्ण फुटसल हुदाँ खेलकुद महासंघको टिमले खेल जितेको थियो ।...
बीबीसी । यूकेका विभिन्न शहरहरूमा हिंसात्मक घटनाहरूमाझ सप्ताहन्तमा १५० जना भन्दाबढी मानिसहरूलाई पक्राउ गरिएपछि एउटा आपतकालीन प्रतिक्रिया बैठक बस्न लागेको त्यहाँको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ।
रोदरम नगरमा शरणार्थीहरूलाई राखिएको एउटा होटेलमा भएको आक्रमणको निन्दा गर्दै प्रधानमन्त्रीकिअर स्टारमरले उक्त घटनामा संलग्नहरूले कानुनको पूर्ण शक्तिको सामना गर्नु पर्ने बताएपछि त्यस्तो बैठक बस्न लागेको हो। आइतबार रोदरम, मिडल्सबर, बोल्टन र...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ ।मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ ।
हाल मौसमको अवस्था (Present Weather Status): हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश,...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मनसुन विशेष मौसम बुलेटिन अनुसार
हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८१-०४-२२ गते देखि मिति २०८१-०४-२३ गते सम्म नेपालमा मनसुन सक्रिय हुने...
बीबीसी । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्। प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै समाधान हासिल हुने पनि बताए। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन।राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू...
रोल्पा । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी गाउँपालिका-६ अंमराईबोट बस्ने २४ वर्षीय दिपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भनी उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...









