असार २,
बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई लिएर पनि प्रश्न...
असार २,
काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२...
-एन्जल अघिकारीभारतमा क्रिकेट एउटा धर्म जस्तै हो । त्याहाँ सानाठुला सबैमा क्रिकेटको उत्तिकै क्रिकेट छ । भनिन्छ भारतमा हरेक दुई घर छोडेर एउटा क्रिकेटर जन्मिन्छ । क्रिकेटमा निक्कै प्रगति गरेको यो देशले यसपालीको बिश्वकपलाई हात पार्छ भन्नलाई कुनै दुबिधा छैन । यो देशमा बिभिन्न क्रिकेट प्रतियोगिता भइरहन्छन । रज्जी र आइपिएल भारतका प्रमुख दुई प्रतियोगिता हुन । रज्जी भनेको...
असार २,काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि २ नयाँ कोचको इन्ट्री भएको छ । पहिलो सिजनमा रहेका कोचद्धय सनुप पौडेल र अभय बारिएपछि अब मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री भएको हो । योसँगै अब राजु लामा, आस्थाको साथमा पुरानै कोच गायक दीप श्रेष्ठ र प्रमोद खरेलले प्रतिस्पर्धीको...
असार २,
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई शिक्षकहरुले ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेक्राशिसंघ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र इसीडी शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको टोलीले नगरप्रमुख प्रजापतिलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले इसीडी शिक्षकहरुको समस्या सम्बोधन गर्न...
असार २,
काठमाडौँ । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन् । मजदूरले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक...
असार २
काठमाडौं । गत वैशाख ५मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट-१’ अन्तरिक्षमा अवतरण गरेर पृथ्वीको वरपर घुम्न सुरु गरेको हो । जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो...
असार २,
काठमाडौँ । केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्नुभएको छ । प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकारका साथै अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ...
असार २,
काठमाडौँ । साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से २ दशमलव ६३ अंकले बढेर १,२६०.९० अंकमा कायम भएको छ । विकास बैंक, माइक्रोफाइनान्स र लाईफ इन्स्योरेन्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै ३७ अंकले निर्जीवन बीमा समुह बढेको छ ।
त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक पनि सामान्य अंकले बढेकोे छ । सेन्सेटिभ...
राजनीति
प्रचण्ड भन्छन् पार्टी एकताका बारेमा गरिएको प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छ, कसैले दायाँबायाँ गर्न खोज्यो भने…
असार २,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताएका छन् । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले सोमबार पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उनले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन...










