Sunday, September 27, 2026
Home मनोरन्जन बेली डान्स गर्दा गाली नै गाली

बेली डान्स गर्दा गाली नै गाली

334

असार २,
बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई लिएर पनि प्रश्न उठाएका छन् । उनलाई अभिनय पनि गर्न नआउने भन्दै धेरैले गाली गरेका छन् । धेरैले जान्वीले अभिनय र नृत्य दुबै सिक्नु पर्ने सुझाव पनि दिएका छन् ।

जान्वीले डेब्यु चलचित्र ‘धडक’बाट धेरै प्रशंसा पाएकी थिइन् । उक्त चलचित्रमा जान्वीले ईशान खट्टरसँग रोमान्स गरेकी थिइन् । जान्वी अहिले ‘तख्त’ नामक चलचित्रको प्रि पोडक्शनमा व्यस्त छिन् ।