Wednesday, July 22, 2026
Home Blog Page 1503
एजेन्सी, असार ४, काठमाडौँ । भारतमा एकजना किसानले रुख चढ्ने साइकल बनाएका छन् । कर्नाटकका एकजना किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल तयार गरेका हुन् । साइकल आकारको उक्त मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ । कर्नाटकको सजिमामूडा भन्ने गाउँमा बस्ने गणपति भट्ट नामका किसानले यस्तो साइकल तयार गरेका हुन् । यो मेसिन रुखको फेदमा जडान गरेर त्यसमा...
असार ४, काठमाडौं । कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ...
असार ४, पर्सा । वीरगंज महानगरपालिका-८ घण्टाघरस्थितबाट स्रोत खुलाउन नसकेको भारतीय रुपैयाँ ३ लाख ३० हजार ९ सय ९० र नेपाली रुपैयाँ ३१ हजार ३ सय २० सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहार समस्तीपुर बस्ने ४४ वर्षीय सहदेव महतो, ४९ वर्षीय रामचन्द्र महतो, २४ वर्षीय सहदेव कुमार र पर्सा कालिकामाई गाउँपालिका-२ भेडियाही...
असार ४, काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारले आफूहरुको आवाज नसुने सरकारका विरुद्ध जे पनि गर्न सक्नेचेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद कर्णले सरकारले आफूहरुको आवाज नसुनेकाले अब आफूहरु पनि कडा आन्दोलनमा गर्न वाध्य हुने बताएका हुन् ।‘रोष्ट्रम घेर्न नसकेर हामी चुपचाप बसेका होइनौं तर सिस्टम नबिग्रियोस् भनेर धैर्य भएका हौं’ कर्णले भने ‘आवश्यक...
असार ४, काठमाडौँ । माइतीघर मण्डलामा गुठी विधयेकको बिरोधमा बिशाल प्रदर्शन भएको छ । सरकारले विधयेक फिर्ता लिएपनि खबरदारी गर्न भन्दै प्रदर्शन भएको हो । काठमाडौँको विभिन्न स्थानबाट र्याली गर्दै प्रदर्शनकारी हरु माइतीघर पुगेका थिए । बिरोधका कारण काठमाडौँ उपत्यका भरको ट्राफिक ब्यबस्था अस्तव्यस्त भएको छ । सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले त्यस क्षेत्रको सवारीसाधनलाई डाइभर्ट गरेको छ...
असार ४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा आफु बोले पछि बोल्नु पर्ने बताएका छन् ।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै देउवाले भने ‘मैले बोलेपछि बोलेको भए हाल्थ्यो नि', ‘यो बलमिच्याइँ चल्दैन। हामी कुनै हालतमा मान्न तयार छैनौँ।’ ‘जहाँ पनि सवाल जवाफ दिने प्रधानमन्त्रीको काम हो,’ देउवाले...
असार ४, काठमाडौँ । लघु चलचित्र अन्धो भरोसा को टेलर सार्वजनिक भएके छ । गीत संगितमा लागि रहदा अफुले देखेको र सबै को जिवनमा मिल्न जाने र अहिलेको समाजमा घटिरहेको घटनामा आधरित रहेर आफुलेले यस चलचित्रको निर्माण गरेको पुष्कर चौलागाईले बताए । यस लघु चलचित्रको कथा चौलागाई लेखेका हुन् । कृष्णराज ढकालले छायांकन, सुजन श्रेष्ठ र श्रीजा देउजाको मुख्य भुमिका...
एजेन्सी, असार ४ काठमाडौँ । आज भन्दा १७ बर्ष अगाडि नायिका करिना कपुरले भारतका चर्चित नेता राहुल गान्धीसँग डेट गर्न मन लागेको बताएकी थिइन् । एक अन्तरवार्तामा कोसँग डेट जान मन छ भनेर सोधिएको प्रश्नमा उनले राहुल गान्धीको नाम लिएकी थिइन् । उनले भनेकी थिइन्–‘के म राजनीतिज्ञको नाम लिन सक्छु । मलाई थाहा छैन यो भन्न हुन्छ कि हुँदैन ।...
असार ४, काठमाडौँ । नेपालमा समोसा नियमित खाजाजस्तो बनेको छ, धेरैका लागि। तर, कहाँबाट सुरु भयो होला समोसा बनाउने चलन? धेरैलाई थाहा छैन। रोचक तथ्य त के हो भने, भारत हुँदै नेपाल भित्रिएको समोसा भारतमै उत्पति भने भएको होइन। यद्यपि समोसा भारतीय पकवानको रुपमा अहिले विश्वभर प्रसिद्ध छ।नेपालमा पनि सहजै पाइने समोसा बाहिर पिठोबाट बनेको हुन्छ। यसको भित्रपट्टि भने आलु...
असार ४, काठमाडौँ । बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्। बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगेका हुन्। पाँच/छ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलको माइती पक्षले अहिले डर र धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी बताउँछन्।‘लामो समय विदेश...