असार १२,
काठमाडौँ । काठमाडौं गंगाहिटी बस्दै आएकी काभ्रेकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं चावहिल बस्ने दोलखा घर भएका ३० वर्षीय छिरिदावा तामाङ पक्राउ परेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।काम सकेर घर जाने क्रममा तामाङले बालिकालाई फकाएर आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेका थिए । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ...
असार १२,
काठमाडौँ । नेपाल टेलिकमले २०७५ सालको एसईई परीक्षाको नतिजा हेर्न सकिने सुविधा दिने भएको छ। टेलिकमका विभिन्न सेवाबाट नतिजा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट SEE पछि संकेत नम्बर (Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।जस्तै: seesymbol No. टाइप...
एजेँसी, असार १२,
काठमाडौँ । स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिदा पूर्वी अफ्रिकी देश म्याडागास्करमा १६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५९ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित परेड हेर्न महामसिना रंगशालामा हजारौंको संख्यामा सर्वसाधारण उपस्थित थिए ।सैनिक परेड सकिएपछि रंगशालामा भागदौड मच्चिएको जनाइएको छ । घटनामा अन्य ७५ जना घाइते भएका छन् ।म्याडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना...
एजेन्सी, असार १२,
काठमाडौँ । भारतको हरियाणास्थित अम्बाला एयरफोर्स बेस नजिक भारतीय वायुसेनाको ज्यागुआर दुर्घटनाग्रस्त हुनबाट बचेको छ । उडान भरेको केही समयपछि नै विमानसँग चरा ठोकिएको हो । चरा ठोकिएपछि दुईमध्ये एक इन्जिन क्षतिग्रस्त भयो । पाइलटले सोचविचार गरेर विमानलाई बेसमा सुरक्षित अवतरण गराए ।एयरफोर्स अधिकारीका अनुसार, ‘पाइलटले बलदेव नगरमा विमानको बाहिरी ट्यांक र १० किलोग्रामको अभ्यास...
असार १२,
अर्घाखाँची । अर्घाखाँचीमा बिहीबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० बर्षिय बम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ । अर्घाको नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा सडकबाट करिव १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।दुर्घटनामा चालक झबिन्द्र...
असार १२,
काठमाडौँ । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो । बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काङ्ग्रेसले वैशाख २५ देखि...
असार १२,
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसाे २ बजे बैठक बाेलाएकाे छ ।
नतिजा सार्वजनिक गर्नु अगाडि बाेर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष चन्द्रमणिपाैडेलले आज २ बजे बाेर्डबैठक बाेलाइएको बताए।
नतिजा प्रकाशन गर्ने सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले...
एजेन्सी, असार १२,
काठमाडौँ । विवाहको मौकामा एक दुलही आफ्नो कुकुरसँग डान्स फ्लोरमा पुगिन् र दुबै मिलेर यस्ता डान्स गरिन् त्यहाँ उपस्थित सबै देखेर दंग परे । सेलिब्रिटी डग ट्रेनर सारा कार्सन डिवानले हालै आफ्ना साथी ट्रेनर जोन डिभाइनसँग विवाह गरिन् । त्यसपछि उनले आफ्नो ७ वर्षको कुकुरसँग डान्स गरिन् । यो भिडियो तीब्र रुपमा सोसल मिडियामा भाइरल भइरहेको छ...
एजेन्सी, असार १२,
काठमाडौँ । हाम्रो मुखबाट निस्काशन हुने र्याल वा थुक विभिन्न प्रकारका रोगहरु पत्ता लगाउन प्रयोग हुने गरेका छन् । रगतको परीक्षण अगाडि नै मानिसमा फोक्सोको क्यान्सर पहिचान गर्न र्यालको प्रयोग गरिएको युनिर्भसिटी अफ क्यालिफोर्नियाले जनाएको छ। एक थोपा थुकबाट ट्युमरको डीएनए पहिचान हुने र यसको परिणाम १० मिनेट भन्दा थोरै समयमा थाहा हुने बताइन्छ।यसअगाडि पनि सर्भिकल क्यान्सर...
असार १२,
काठमाडौँ । मानिसहरू प्रायः मन बहलाउन संगीत सुन्छन् । खुसी हुन गीत सुन्छन् । एक्लोपन मेटाउन गीत सुन्छन् । यद्यपि विश्वमा एउटा त्यस्तो गीत पनि छ, जुन सुनेर धेरै जनाले आत्महत्या गरेका छन् । करिब ६३ वर्षसम्म प्रतिवन्धित ऊक्त गीत सुन्ने व्यत्तिहरूले आश्चर्यजनक ढंगले आत्महत्या गरेका थिए । उक्त गीत सन् १९३६ मा हंगेरीका पियानोवादक रिजो सेरिसल तयार पारेका हुन् जसको शीर्षक छ–...










