Thursday, July 23, 2026
Home Blog Page 1479
रिता बोलखे, असार १२ , भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार विहिवार सार्वजनिक गरेको हो।  विसं २०७५विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।...
असार १२, काठमाडौँ । चलचित्र ‘जाइरा’को ‘आँखैले बोल्छ’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । रोमान्टिक गीतमा नायिका नम्रता श्रेष्ठ र नायक अनुप विक्रम शाही फिर्चड छन् ।https://www.youtube.com/watch?v=WkCH6tqjmZI सन्तोष लामाको स्वर रहेको गीतमा रवी मल्लको शब्द र कल्याण सिंहको संगीत रहेको छ । संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । यो...
असार १२, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो ।निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र...
एजेन्सी, असार १२, काठमाडौँ । नेपालका राजनीतिज्ञहरूले अंग्रेजी बोल्न नजानेर अनेकन ट्रोल बनेका उदाहरण अहिले पनि सामाजिक संजालमा छरपस्ट छन् । अंग्रेजी नजानेर एक अंग्रेज अहिले सामाजिक संजालमा राम्रैसँग ट्रोल भैरहेका छन् । कुरा के भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेलायतको भ्रमण गरेका थिए ।भ्रमणका क्रममा उनले बेलायतको राजघरानाका विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेका थिए । आफ्नो बेलायत भ्रमणसम्बन्धी ट्विट गर्ने क्रममा ट्रम्पले आफूले...
एजेन्सी, असार १२, मस्को। रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो ।उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो...
असार १२, काठमाडौँ । कुनै पनि रोगहरुलाग्दा सामान्यतया ज्वरो आउने, रोगलागेको शरीरको भागहरु दुख्ने पोल्ने लगायतका समस्याहरु देखापर्छन् । तर ब्लड प्रेसरले भने विनै कुनै लक्ष्यण भित्रभित्रै मानिसलाई शिकार बनाउछ । त्यसलैले यसलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । व्लड प्रेसरमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । अस्वस्थ खानपान, निस्कृय जीवनशैलीले ब्लड प्रेसर बढ्न विशेष भूमिका खेल्ने चिकित्सकहरु...
१२ असार, काठमाडौं । प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत, लैनचौरका प्रहरी नायब सन्तोष सिह राठौरको टोलीले ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग जस्तो देखिने बस्तु १ थान र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखा चुमनुब्री गाउँपालिका-३...
असार १२ काठमाडौँ । गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।उहाँका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ । आज देशको...
असार १२, काठमाडौँ । नेपाल वायुसेवा निगमले बोइङ ७५७ जहाज बिक्रि गर्न टेन्डर आहृवान गरेको छ । न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्रि मूल्य तोकेर टेन्डर आह्वान गरिएको हो । निगमले बुधबारदेखि लागु हुने गरी प्रकाशित टेण्डरको समयावधि ४५ दिन राखिएको छ । नियमानुसार अधिकतम मूल्य...
असार १२, काठमाडौँ । निर्देशक सुदर्शन थापा अहिले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को काममा व्यस्त छन् । यो चलचित्रको काम सकिएको छैन । यसैले पनि चलचित्रको प्रदर्शन मिति तय हुन सकेको छैन । तर, यो विचमा उनी अब नयाँ चलचित्रको तयारीमा जुटेका छन् । २ बर्ष अघिको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बनाउने तयारीमा उनी लागेका छन् । उनी...