Thursday, July 23, 2026
Home Blog Page 1481
असार १२, काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन्...
नयाँ पत्रिका दैनिक असार १२, काठमाडौं । तिब्बतबाट काठमाडौंसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललाई फेरि सतर्क गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकोमा चीनको गुनासो छ । ५ असारमा बेइजिङमा भएको नेपाल–चीन रेल्वे वार्तामा चीनले नेपाली पक्षलाई स्पष्ट पारेको छ– ‘रेल सम्भव...
कान्तिपुर दैनिक असार १२, काठमाडौँ — शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्– नेकपामा मनमुटाव चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छन् ।संसद्भित्रै एक पार्टीको दुई धार देखिएको छ । आन्तरिक बैठकमा शीर्ष नेताहरुबाटै चर्को असन्तुष्टि...
असार ११, काठमाडौँ । सोलुखुम्वुको पिकेमा विभिन्न लोपउन्मुख वन्यजन्तु तथा प्रतिवन्धित जडिवुटी तस्करी र संकलन गर्न तस्करलाई सहयोग गरेको भन्दै वन रक्षक सन्जिव कुामार झा विरुद्ध वन विभागमा उजुरी परेको छ । सोलुखुम्वु जिल्लाको लिखुपिके गाँउपालीका वडा नं (१ गोलीमा डिभिजन वनकार्यालय सोलुखुम्वु र प्रहरीको संयूक्त टालीले वरामत गरी अनसन्धान जारी राखेको वेला सो वन क्षेत्रका वन रक्षक ९रेन्जर० सन्जिव...
-शम्भु कट्टेल ( अन्नपूर्ण पोष्ट) असार १२, काठमाडौं । नेपाली सेनाले भोगाधिकार पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा व्यक्तिका नाममा किनबेच भएको छ। सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना २ पैसा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ। उक्त जग्गा सेनाले २०४५ सालमा अधिग्रहण गरेको थियो। बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण सेलाउन नपाउँदै सेनाकै ब्यारेकभित्रको जग्गामाथि भूमाफियाको आँखा परेको घटना...
मोतीराम तिमल्सिना ( नेपाल समाचारत्रप) असार १२, काभ्रे । बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् । राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर...
असार ११, काठमाडौँ । नेपाली कांग्रेसले पहिलो चरणमा देशैभर भएको जागरण अभियानको समीक्षा सुरु गरेको छ। वैशाख २५ गतेदेखि एक महिनासम्म चलेको जागरण अभियानका क्रममा गाउँ पुगेका केन्द्रीय प्रतिनिधिले देखेका कुरा जस्ताको त्यस्तै सभापति शेरबहादुर देउवालाई सुनाउँदैछन्।बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको गाउँका कुरा सुन्ने कार्यक्रममा जिल्ला खटेका केन्द्रीय प्रतिनिधिले पालैपालो बोलेका छन्। एक महिना गाउँ बसाइका क्रममा...
असार ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको टिप्पणी गरेका छन्। उनले अर्थपूर्ण लाग्ने खालको ट्वीट गर्दै लेखेका छन्,"बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई, सक्दा व्यवस्था उल्टाउने- नभए सरकारका विरुद्ध प्रयोग गर्ने। क-कस्लाई के कसोगरी एक ठाउँमा...
एजेन्सी, असार ११, काठमाडौँ । बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ। त्यो फोटो अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो। अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएका बुवाछोरीको तस्विरले सबैको मन छियाछिया बनाउँछ, आप्रवासीको कथा उजागर गर्छ।मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे...
असार ११, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । बुधबार राजधानीको एक साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको...