Home Blog Page 147
काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ६ अबंले बढेको छ । नेप्से ०.२० प्रतिशतले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । दुई दिन सार्वजनिक विदामा बन्द रहेको नेप्से बुधबार बजार खुल्दा २ अंकले बढेको थियो । आज नेप्से ६ अंकले बढेसँगै कारोबारमा पनि बढोत्तरी भएको छ ।आज १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ बराबरको ४...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभएको हो । उहाँले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन,...
हुम्ला । दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य र छ ।दुर्घटनामा...
भक्तपुर । विहिबार भोली केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका खुल्ने भएको छ । गएको साउन १ गतेदेखि सुरु भएको श्रावणी मेलाको समेत भोली भदौ ६ गते समापन हुनेछ । डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले सूर्यविनायक नगरपालिकाले भोली स्थानीय पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको वडा ८ का अध्यक्ष पुष्पराज बस्नतेले जानकारी दिएका...
काठमाडौँ । सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारीमा सरकार लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यससम्बन्धमा प्रक्रिया थालेको हो ।टिकटकमाथिको प्रतिबन्ध हटाइँदैकुनै निश्चित सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा गलत सन्देश जाने भन्दै ओलीले मन्त्रिपरिषद् बैठकमै टिकटक खुलाउने विकल्पमा अनौपचारिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजे सुरु हुने बताइएको छ । आजको बैठकमा विभिन्न १० एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी अनुशासन आयोगको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ ।रास्वपाले केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा। मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने...
काठमाडौं । नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एआई सम्मेलन आयोजना गर्ने भएको छ । यहिँ भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो ।सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने युवा सङ्घकोले बताएको छ।यसका लागि युवा सङ्घले केही युवाहरूलाई भेला गरेर गराएर सम्मेलनको बारेमा जानकारी गराएको बताइएको छ।...
काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।बुधबार...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status): हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बाग्मती,गण्डकी...
काठमाडौं । सरकाले अर्थ मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि जिम्मेवारी तोक्ने र हेरफेर गर्ने काम भएको हो ।त्यस्तै, सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् । भन्सारका महानिर्देशक ढुण्डीराज निरौलालाई स्वास्थ्य...