Home Blog Page 148
भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विहिबार भक्तपुरको गठ्ठाघर दुर्घटनाका दोषिलाई कारवाही गर, सडकलाई व्यवस्थित बनाउन माग गरेको छ । शुक्रबार भक्तपुरको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिदैं युवासंघले निम्न बुदाँहरु प्रस्तुत गरको छ ।प्रस्तुत विषयमा देशभक्त, प्रगतिशिल, जनवादी युवाहरुलाई गोलबन्द गर्दै राष्ट्रिय आकांक्षा पुरा गर्न सदैब तत्पर युवाहरुको लोकप्रिय संगठन राष्ट्रिय युवा...
काठमाडौं । नेपाल सरकारका सचिव तथा गीतकार सुरेश आचार्य (सियरा) को तीज गीत “स्वामीजीले भन्छन्” सार्वजनिक भएको छ । गीतमा आचार्यको शब्द, राजेश थापाको संगीत रहेको छ । गायिका सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर रहेको यो गीत शुक्रबार सार्वजनिक भएको हो । ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन र नरेश बिबिसीले मिक्सिङरमास्टरिङ गरेका हुन्।भिडिओ...
-विनोद ढकालबाटो भुले को झैं लाग्छ यतै कतै कतै अल्झिरहेको, कुहिरोमा बिलाँए कि लाग्छ फेरि धुलोमा निसासिएको ।एक्लो छु कि झैं लाग्छ भिडभाडमा हराएको, केही खोजुकी लाग्छ टाढिन मन नमानेको ।ओठ मुख खङ्ग्रङ सुके झै लाग्छ भबिस्यको कल्पनामा हराएको, प्रयास नै नगरेको होकी लाग्छ पूनः प्रयास गर्नु भनेर सिकाएको ।कसैसंग बोलुकी कि झै लाग्छ बोलेर पनि तात्पर्य नदेखेको, ओठ थोरै तन्किएको लाग्छ फेरि हाँस्नै पनि नजानेको ।व्यस्त...
हेमराज ढकाल भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ३, गठ्ठाघरमा स्कुटर दुर्घटना हुदाँ एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसरले गएराती ९ बजेसम्म पनि मृतक पुरुषकी महिला भनेर जानकारी दिन सकिरहेको थिएन् । अरनिको राजमार्ग जस्तो देशको महत्वपूर्ण दिउँसो भएको सडक दुर्घटनाले विकराल रुप लिदाँ समेत प्रहरी सन्यन्त्र चुकेको देखिन्थ्यो । एक त सडक ट्रकले किचिको शव चिन्न...
fille photo
डोटी । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना.५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए। दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको र्मासम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status): हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही...
काठमाडौं । आज शुक्रबार हो । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ।यो दिन व्रत लिने व्यक्तिले फलाहारका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिनुभएको हो ।देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता...
काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ । बुटवल–नारायणगढ सडक विस्तारका क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिंदा दाउन्नेमा सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।अघिल्लो वर्ष सडक छेउको घर भासिएको स्थानमा थप पहिरो...
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सम्हालेकी छन्। योसँगै उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन् । सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै बज्राचार्यले जिम्मेवारी सम्हालेकी हुन्। एआईजी थापाको सीआईबीमा सरुवा भएको छ ।जिम्मेवारी सम्हाल्दै बज्राचार्यले हरेक प्रहरी कर्मचारीले उच्च व्यावसायिकताका साथ सुरक्षा प्रदान...