बीबीसी । मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको एमपक्सका कारण त्यहाँको जनस्वास्थ्यसम्बन्धी निकायले महादेशभरि स्वास्थ्य आपत्काल घोषणा गर्नेबारे छलफल गरिरहेको छ। अहिले फैलिइरहेको एमपक्स नयाँ भेरिअन्टको भएका कारण यसअघिका भन्दा थप चिन्ताजनक देखिएको छ। विज्ञहरूले आफूहरूले अहिलेसम्म देखेको मध्येकै यो सबैभन्दा खतरनाक अवस्था भएको बताएका छन्।मङ्कीपक्स भाइरसको सङ्क्रमणका कारण एमपक्स हुने पर्छ। यो मानिसहरूलाई बिफर गराउने समूहकै...
काठमाडौं । २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथी लागेको प्रतिबन्ध हटेको छ । प्रतिबन्धको १० महिनापछि सरकारले चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावअनुसार सरकारले टिकटमाथिको प्रतिबन्ध हटाएको हो।टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने...
काठमाडौं । आज शुक्रबार हो । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ।यो दिन व्रत लिने व्यक्तिले फलाहारका...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।हाल मौसमको अवस्था देशभर आंशिक देखि साधारणतया बदली रहेको...
भक्तपुर । भक्तपुरबाट नगरकोट जाने वैकल्पिक मार्गमा केही समय अगाडी मात्रै खुलेको सीड एण्ड स्पोन अर्गानिक रेष्टुरेन्ट आफ्नैं बारीको परिकार खुवाउने थलोको रुपमा विकशित हुदैंछ । चाँगुनारायण नगरपालिका वडा नं.८ सुडाल, रातोपाटी नजिकै स्थानिय रवि खड्काले सो रेष्टुरेन्ट संचालन गरेका हुन् । सामाजिक र व्यवसायीक कार्यलाई एकसाथ अगाडी बढाउदैं आएका खड्काले आफ्नै गाउँटोलमा व्यवसाय सुरु गरेका छन् ।आफ्नै...
काठमाडौं । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा न. १ बतासे ढाडागाउँ घर भएका युवा बिजय तामाङले तामाङ सेलो 'कोर्बारी नगरकोट' युटुवमा सार्वजनिक गरेका छन् । हाललाई अडियो भर्सन मात्रै रहेको गीतलाई बिजय तामाङ र जितु लोप्चनले गाएका छन् । गीतको शब्द र संगित गायक बिजय तामाङकै रहेको छ । गीत उनकै युटुव च्यानल बिजय तामाङबाट सुन्न सकिन्छ...
भक्तपुर । प्रहरीले सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई ललितपुर ग्वार्खो बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय...
काठमाडौं । शुक्रबार उपस्थित हुन सहकारी छानबिन समितिले रास्वपाका सभापति रवि लामिछानेलाई निर्देशन दिएको छ । सहकारी ठगीमा संलग्न रहेको बारेमा सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो ।समिति सचिवालयका अनुसार लामिछानेलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । पूर्वउपप्रधान...
बीबीसी । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि गत वर्ष नोभेम्बरदेखि नेपालमा बन्द गरिएको टिकटक केही इन्टरनेट सेवा प्रदायक आईएसपीको नेटवर्कमा चल्न थालेको प्रयोगकर्ताहरूले बताएका छन्। बीबीसीले पनि केही आईएसपीको इन्टरनेटमा टिकटक निर्बाध चलेको पाएको छ। टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे सरकारी निकायहरूले छलफल गरिरहेको यसअघि अधिकारीहरूले पुष्टि गरेका थिए। दुई दिनअघि बीबीसीसँग कुराकानी गरेका केही मन्त्री तथा उच्च अधिकारीहरूले पनि टिकटकलाई सर्तसहित...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् । सबै कुरालाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको उनले बताए ।छोटो अवधिमा पनि सकारात्मक परिणाम...










