-प्रकाश कार्कीन त तिमीले विचार बोक्यौ, न त सिद्धान्त,
न बाक्यौं राजनीति संस्कार, न त आपसी भाइचारा र सद्भाव
न त तिमीले जनताको जीवनमा नविन नेतृत्व दिलाउन सक्यौ
न त सुख अनि समृद्धि
त म कसरी भनौं तिमीलाई नेता ।न त तिमी असल छौ, न त योग्य
न त स्रोत साधनको सविचित्र सदुपयोग गर्ने स्रोत जुटाउने र
विकासको पक्षमा सबैलाई हिँडाउने क्षमतावान क्षमता नै छ
त...
असार २०,
भक्तपुर । श्री पद्म कलेजका प्राचार्य राम हाडालाई प्राबिधिक तथा व्यावसायिक शिक्षा विद्यालय समाज नेपालको प्रथम राष्ट्रिय अधिवेशनले केन्द्रीय अध्यक्षमा पुन चयन गरेको छ । हाडा यस अघि पनि समाजको अध्यक्ष नै रहनुभएको थियो । भक्तपुरमा भएको राष्ट्रिय अधिवेशनले उपाध्यक्षमा नन्दकुमारी महर्जन,देबेन्द्र खत्री र लक्ष्मी कुमार श्रेष्ठलाई चुनेको छ ।समाजको सचिबमा ध्रुवराज गिरी,कोषाध्यक्षमा बिष्णु सिग्देल र सदस्यमा प्रदेश...
असार २०,
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले शुक्रवार मर्जरको लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । शुक्रवार आयोजित कार्यक्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकालले नै निरन्तरता...
असार २०,
काठमाडौं । भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न...
राजनीति
प्रचण्डलाई बाबुरामको जवाफ : कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?
असार २०,
काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले दीपक मनाङेहरु भएको पार्टीमा आफ्नो आवश्यकता नहुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नोबारे गरेको टिप्पणीको जवाफ दिँदै मनाङे जस्ता बौद्धिक नेताहरु भएको ठाउँमा आफ्नो कुनै भूमिका नहुने कटाक्ष गरेका हुन्। अध्यक्ष दाहालले बाबुरामप्रति इङ्गित गर्दै उनी जस्ता...
असार २०,
काठमाडौं । नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो । पूर्वी क्षेत्रीय छनोटको खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले दुई साथै सागर ढकाल र...
असार २०,
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले सुन्धारा स्थित सिटिसि महलमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो प्रथम वार्षिकउत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कम्पनीका प्रबन्धक दिपक पोखरोलले रक्तदान कार्यक्रममा सहभागी भएर उक्त कार्यक्रम सुरु गरिएको थियो । कम्पनीका सिईओले खत्रीले रक्तदाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।कम्पनीका सिईओ...
असार २०,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अत्तालिन थालेको दाबी गरेका छन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अत्तालिन थालेको उनको विश्लेषण छ ।देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरे ।...
असार २०,
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको बताए।प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा...
बीबीसी, असार २०,
काठमाडौं । आफ्नी पत्नी राजकुमारी हाया बिन्त अल हुसेनले आफूलाई छोडेर लण्डन गएपछि दुबईका शासक शेख मोहम्मद अल मकतुमले कविता लेखेर इन्स्टाग्राममा पोष्ट गरेका छन्। संयुक्त अबर इमिरेट्सको शाही परिवारमा यस्तो हुनु आफैमा अनौठो ठानिएको छ। राजकुमारी हाया सेन्ट्रल लण्डनको कुनै भवनमा बसिरहेको बताइएको छ। राजकुमारी हाया अक्सर घोडादौडमा भाग लिने गर्थिन्। तर यसवर्षको रोयल एस्कटमा अनुपस्थित...










