असार २२,
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले नयाँ बोनश दर सार्वजानिक गरेको छ । कम्पनीले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म दिने भएको छ । गत आर्थिक वर्ष २०७४ ७५को लेखाजोखा र दायित्व मूल्याँकन सम्बन्धि बिमाङकीय प्रतिवेदन बिमा समितिबाट स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरेको कम्पनीले जनाएको...
एजेन्सी, असार २२,
काठमाडौं । रुसको मस्कोमा रहेको मेट्रो रेलले गज्जबको अफर चलाइरहेको छ, जुन सोसल मिडियामा भाइरल बनिरहेको छ । मेट्रो रेलको फ्री टिकट पाउनकालागि यात्रुहरुले केवल ३० पटक उठबस गरे पुग्दछ । उक्त अफर अनुसार दुई मिनेट भित्रमा ३० पटक उठबस गर्नसक्ने व्यक्तिले मेट्रो रेलमा सित्तैमा यात्रा गर्ने अवसर पाउँदछ । जनताहरुलाई आफ्नो स्वास्थ्यप्रति सजग गराउनका लागि यस्तो...
असार २२,
काठमाडौँ । भारत तथा तेस्रो मुलुकबाट आउने तरकारी–फलफूलको विषादी परीक्षण रोक्ने सरकारको निर्णयको संसदमा चर्को आलोचना भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापले सरकारले विषादीयुक्त तरकारी रोक्न चालेको कदमको समर्थन गरिनसक्दै पछि हटेको भन्दै आलोचना गरे । ‘सरकाले भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारीको विषादी परीक्षण थालेपछि केही झण्झटिलो...
असार २२,
काठमाडौं । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । टीजरमा दयाहाङ राई र उपसना सिंह ठकुरीको प्रेमलाई प्रस्तुत गरिएको छ । राम बाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ र उपासनासँगै रेश्मा गुरुङ र कर्म, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, लुनिभा लुलाधर, कमल मणी नेपाल, अरुना कार्की पोखरेल,...
असार २२,
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका छन् । तेश्रो मुलुकबाट आयात हुने फलफुल र तरकारीमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेका बेला कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको...
असार २२,
काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने बताइन् । कांग्रेसकातर्फबाट निर्वाचित उनले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन् ।‘यो कस्तो गाइजात्रा हो...
असार २२,
काठमाडौं । नायिका स्वस्तिमा खड्का पछिल्लो समय झनभन्दा झन् स्टाइलिस हुँदै गएकी छिन् । हालै उनले श्रीलङ्काको कोलोम्बोमा भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’ मा पनि सहभागिता जनाइन् । फेस्टिभलमा स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को पनि प्रदर्शन गरिएको थियो । फिल्म ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु’ पछि थप चर्चामा रहने गरेकी स्वस्तिमा पछिल्लो समय झनै बोल्ड बन्दै...
असार २२,
काठमाडौँ । कालीमाटी तरकारी बजारमा नेपालमै उत्पादित तरकारीहरूको मात्र विषादी परीक्षण हुने गरेको छ। द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले आइतबार नेपालमा उत्पादित तरकारीको विषादी परीक्षण गरिएको जनाएको छ। नेपाल सरकारले भारतबाट आउने सबै तरकारी र फलफूलको विषादी परीक्षण गर्ने बताएको थियो तर मेसिन अभाव भन्दै तत्कालका लागि भारतीय तरकारीको विषादी परीक्षण गरेको छैन।नेपालमा उत्पादन भएका तरकारीको...
असार २२,
नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाइ लम्ब्याउने उद्देश्यले पदमार्ग बनाउन थालेको छ । शनिबार एक कार्यक्रम गरेर नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पर्यावरणमैत्री पदमार्गको शिल्यान्यास गरेका हुन् । मिश्रले भने “करिब ४ किलोमिटरको दूरी रहने यो पदमार्ग मंसिरसम्ममा निर्माण सकिने, त्यसमा नै केही फराकिलो बनाएर साइकल लेन समेत बनाउने तयारी छ ।...
असार २२,
सिन्धुपाल्चोक । शनिवार रातभर भारी वर्षा हुँदा भोटेकोसी नदीमा आएको बाढीमा परि दुई जना घाइते भएका छन् भने अन्य दुई जनालाई बाढीले बगाएको आशंका गरिएको छ । रातभरको वर्षाका कारण भोटेकोसी उर्लँदा नदि आसपासमा शनिवार राती भागदौड समेत मच्चियो ।बाढीले भोटेकोसी नदि छेउमा रहेका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको जिल्ला प्रहरी जानकारी दिएको छ । निर्माणाधिन १०२ मेगावाटको...










