Friday, July 24, 2026
Home Blog Page 1458
असार २३, सर्लाही । सर्लाहीमा श्रीमतीले प्रहार गरेको बञ्चरो लागेर श्रीमानको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर घर भएका ५४ वर्षीय श्रीमान अम्बरबहादुर परियारको उनैकै श्रीमती ५७ वर्षीया सोनामाया नेपालीले प्रहार गरेको बञ्चरो लागेरे मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।प्रहरीले श्रीमानको हत्यामा संलग्न भएको आशंकामा मृतकको पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृतकको परियारको टाउको र ढाडमा...
असार २३, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् । पूर्वमन्त्री समेत रहेका कार्कीले काठमाडौंको थापाथलीमा भव्य कार्यक्रमसहित राणा थरकी अधबैसे युवतीसँग स्वयंवर गरेका हुन् । ६२ वर्षीय कार्कीकी पत्नीको एक वर्ष अगाडि निधन भएको थियो ।कार्कीकी यसअघिकी पत्नी पनि राणा परिवारकै थिइन् । कार्कीका दुई वटी पत्नीको निधन भइसकेको छ...
नागरिक दैनिक असार २३, सुर्खेत । सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन विद्रोही नेकपा माओवादीले लुकाएको हुनसक्ने ठूलो परिणाममा विष्फोटक पदार्थ फेला परेको छ। सुर्खेतको चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अवस्थामा आइतबार विष्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।प्रहरीका अनुसार बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक दुई किलो, सेफ्टी फ्युज आठ थान, डेटकड एक मिटर र...
एकाबिहानै ‘छौंडा’ छुटेपछिअसार २३, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि संवाददाताहरूसँग भारतबाट आयातीत फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने निर्णयप्रति आपत्ति जनाएका थिए ।प्रधानमन्त्रीका प्रमुख सहयोगीका रूपमा सुरुबाटै...
कान्तिपुर दैनिक असार २३, मस्कट, ओमन — ‘ममी तपाईं कहिले आउनुहुन्छ ? ’ ओमानमा रहेकी पेमा थापालाई नवलपरासीबाट छोरीले फोनमा बारम्बार एउटै प्रश्न सोधिरहन्छिन् । ‘हामीलाई त तपाईँले बिर्सनुभयो जस्तै लाग्न थालेको छ,’ छोरीले सधैं गुनासो गर्छिन् । गत शुक्रबार मस्कटस्थित रुवि चोकमा भेटिएकी पेमा छोरीलाई फोनमा सम्झाउँदै थिइन्, ‘घरमा आउने मन त कति छ कति । म आउँदा तिमीहरूलाई खुवाउने बाटो बन्द हुन्छ ।’११...
नेपाल समाचरपत्र असार २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सहमति जुटेको छ ।सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन परिमार्जन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने विषय प्रवेश भएपछि विवाद सुरु भएको थियो । राजनीतिक प्रतिवेदनमा अब ‘जनताको जनवाद’ लेखिनेछ, बीचमा ‘बहुदलीय’ लेखिने छैन ।पार्टी एकीकरण भएको १३...
अन्नपूर्ण पोष्ट असार २३, विराटनगर , मोरङको उर्लाबारी नगरपालिका-१ मेचेडाँडामा एक दलित युवतीमाथि बलात्कार भएको छ।फेसबुकमा साथी बनाएको आधारमा चिनजान गर्दै केही समयदेखि संगत बढाएका २१ वर्षीय संगम राईले बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। फेसबुकका साथी रहेका दुवै जनाबीच सामान्य कुराकानी पनि हुँदो रहेछ, उनले भने, फेसबुकमार्फत नै मोबाइल नम्बर समेत आदानप्रदान गरेको पाइयो।...
असार २२, काठमाडौं । आउँदो भाद्र ६ गतेलाई 'रिलिज डेट' तय गरेको फिल्म ’हजार जुनीसम्म'को एक गीतमा दीपाश्री निरौलासँगै आर्यन सिग्देललाई देख्न भएका छन्। आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्वीर सार्वजनिक भएको छ। जसमा यी दुई नृत्य गरिरहेको देख्न सकिन्छ। साथमा शिवहरी पौडेल पनि छन्। तीन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै...
असार २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले सैनिक श्रीमती संघ खारेज गर्न माग गरेकी छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी भुसालले देश गणतन्त्रमा गइसकेपछि संविधान प्रतिकुल रहेका संघ/संगठनहरु खारेज गर्न माग गरेकी हुन्।प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद भुसालले राजतन्त्र रहँदा सामन्ती पितृसत्तावादी सोचका आधारमा स्थापित निकायहरु खारेज गर्न सरकारसँग माग गरेकी हुन् ।...
बीबीसी, असार २२, काठमाडौं । रुघाखोकीका लागि जिम्मेवार एक प्रकारको भाइरसले मूत्रथैलीमा रहेका क्यान्सरका कोषहरूलाई मार्न मद्दत गर्न सक्ने एउटा अध्ययनले देखाएको छ। सानो स्तरमा गरिएको उक्त अध्ययनका क्रममा एकजना बिरामीमा क्यान्सरको सङ्केत पूर्ण रूपमा निर्मूल भएको र अन्य १४ जनामा क्यान्सर सम्बन्धी कोषहरू मरेको प्रमाण फेला परेको थियो। ब्रिटेनस्थित युनिभर्सिटी अफ सरीका अनुसन्धानकर्ताहरूले उक्त भाइरसले क्यान्सरको उपचारमा ठूलो...