Friday, July 24, 2026
Home Blog Page 1457
असार २३, काठमाडौं । एरिक भाली, फ्रान्सका प्रसिद्ध फोटोग्राफर र फिल्म निर्देशक। भालीले निर्माण गरेका फिल्म नेपालमा निकै लोकप्रिय छन्। उनका धेरै फिल्म, डकुमेन्ट्री नेपालमा बनेका छन्। नेपाललाई माया गर्ने भालीले नेपालको हिमाली क्षेत्रमा छायांंकन गरी ओस्कारमा मनोनित भएको चलचित्र–क्याराभान (हिमालय) नेपालीमाझ निकै लोकप्रिय छ। भाली गत साता पेरिसबाट काठमाडौं ओर्लिए। यसपटक उनी कुनै चलचित्र या डकुमेन्ट्रीको छायांकनका लागि आएका...
असार २३, काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मातृका यादवले भारतसँग झुकेर तरकारी तथा फलफूलमा विषादी परीक्षण नरोकिएको बताएका छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नेपालमै प्रविधि नभएर समस्या परेकाले भारत तथा तेस्रो देशबाट आयात हुने तरकारी–फलफूलको विषादी परीक्षण रोकिएको बताएका हुन्।विषादी परीक्षण रोकेर भारतसँग झुकेको सत्तारुढ र कांग्रेसकै सांसद र नेताहरुले...
एजेन्सी, असार २२, रोज्नो । अमेरिकी प्रथम महिला मेलानिय ट्रम्पको गृहनगर दक्षिण पुर्वी स्लोभेनियाको सेवनिकामा पुर्ण मानवकदको उनको अपरिस्कृत काष्ठ मुर्ति अनावनरण गरिएको छ । बर्लिन स्थित अमेरिकी कलाकार ब्रा डाउनीद्वारा समन्वय गरिएको र स्थानिय लोक कलाकार एल्स जुपेद्वारा विद्युतिय करौंतीले कुदिँएको उक्त मुर्ति मेलानियाको उदगम स्थल खोज्ने क्रममा राजधानी ल्युब्ल्यानामा राखिएका छ । उक्त काष्ठ मुर्तिमा मेलानियाको दुरुस्त आकृति...
असार २२, काठमाडौं । सार्क फिल्म फेस्टिभलमा फिल्म ‘बुलबुल’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री विधामा स्पेसल जुरी अवार्ड जितेकी छन् । सार्कमा स्वस्तिमाले बेस्ट पफरमेन्स अफ दि इयर को अवार्ड जित्न सफल भएकी हुन् । बुलबुल बाट पहिलो अन्र्तराष्ट्रिय अवार्ड पाए लगत्तै स्वस्तिमाले सामाजिक सञ्जालमा खुसी साटेकी छन् । नेपाल यो तिम्रो लागि हो, स्वस्तिमाले ट्रफी उचालेको फोटो राख्दै फेसबुकमा...
असार २३, काठमाडौं । नेपाली युवा क्रिकेट टोली मलेशियामा सञ्चालन भइरहेको १९ वर्ष मुनिको एसियाली पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कप्तान रोहित पौडेल र भीम सार्कीले सहज ब्याटिङ गरेपछि नेपालले आयोजकलाई सात विकेटले पराजित गरेको हो। मलेशियाले ४०.५ ओभरमा ८७ रनको सामान्य स्कोर बनाएपछि नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउँदै लक्ष्य पूरा गरेको हो।नेपालले सुरुवातमा लगातार तीन खेलाडी...
एजेन्सी, असार २३, काठमाडौं । जिमेल अहिले सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सेवा हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयन् फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ । धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटिङको अहिलेको युगमा...
एजेन्सी, असार २३, आगरा । भारतको उत्तरप्रदेशस्थित आगरामा एउटा बस नालीमा पल्टिना २९ जनाको मृत्यु भएको छ । यमुना एक्सप्रेसको सो बस दिल्लीबाट लखनउ जाने क्रममा आगरामा दुर्घटना भएको हो । सो दुर्घटनामा परी अन्य दुई दर्जन घाइते भएका छन् । दुर्घटनास्थलमा बसबाट सबै यात्रुको शब बाहिर निकालिसकिएको र घाइतेहरुका उपचारका लागि अस्पताल पठाएको अधिकारीहरुले जानकारी दिएका छन् ।आगराका प्रमुख...
असार २३, काठमाडौं । गिजाबाट रगत आउने समस्यालाई मानिसहरुले वेवस्ता गरीरहेका हुन्छन् । तर गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । गिजाबाट रगत बग्ने समस्यालाई वेवास्ता गर्दा पछि धेरै ठूलो स्वास्थ्य समस्या निम्तिन सक्छ । त्यसैले गिजाबाट रगत बग्ने समस्यालाई सामान्य सोचेर वेवास्ता गर्नु हुँदैन ।गिजाबाट रगत बग्नु यस्तो रोगको संकेत–भिटामीन सी को कमी भएकाले शिरा...
असार २३, काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाललाई आयोजक मलेसियाले ८८ रनको लक्ष्य दिएको छ। क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ‌ओभरमा ८७ रनमा अलआउट भयो। मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए। सागरले...
असार २३, सर्लाही ।पोखरा प्रवेश गर्ने मुख्य सडकको विजयपुर खोलामा रहेको अस्थायी डाइभर्सन बाढीले बगाएको छ। पक्की पुल जीर्ण भएपछि बनाइएको डाइभर्सन पनि आइतबार राति आएको बाढीले बगाएको हो। विजयपुर खोलामा रहेको पुल जीर्ण भएपछि १० टनभन्दा धेरै भार भएका सवारीसाधनको आवागमन ठप्प छ। पुलको स्टिल बिम चर्कँदा बढी भार भएका सवारी आवातजावतमा रोक लगाइएको हो।डाइभर्सन बाढीले...