गिजाबाट रगत बग्नु यस्तो रोगको संकेत

549

असार २३,
काठमाडौं । गिजाबाट रगत आउने समस्यालाई मानिसहरुले वेवस्ता गरीरहेका हुन्छन् । तर गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । गिजाबाट रगत बग्ने समस्यालाई वेवास्ता गर्दा पछि धेरै ठूलो स्वास्थ्य समस्या निम्तिन सक्छ । त्यसैले गिजाबाट रगत बग्ने समस्यालाई सामान्य सोचेर वेवास्ता गर्नु हुँदैन ।

गिजाबाट रगत बग्नु यस्तो रोगको संकेत

–भिटामीन सी को कमी भएकाले शिरा धमनीमा एलर्जी हुँदा,

–रगतमा हुने प्लेटलेट कमी वा बढी हुनु,

–कलेजो सम्बन्धी रोग हुनु,

– भिटामीन के को कमी हुनु ।