असार २५,
काठमाडौं । कलाकार कमल गाँउलेको मंगलवार सार्वजनिक भएको एउटा भिडियो सामजीक सञ्जालमा भाइरल भईरहेको छ । उनले सात प्रदेश र ७७ जिल्लालाई चिनाउने गरि निमार्ण गरिएको भिडियो भाइरल भएको हो । भिडियो हेर्नुहोस्https://www.youtube.com/watch?v=oUyzrHHhU4w
एजेन्सी, असार २५,
काठमाडौं ।तपाईं त्यस्ता व्यक्तिहरूमा आउन चाहानुहुन्छ जुन संधै आफ्ना कमजोरीहरूको बारेमा गल्ती गर्दछ तर एकदम सुन्दर भनिएको छ “त्यहाँ त्यहाँ एक तरीका छ”। यस संसारमा धेरै केटाकेटीहरू छन् जुन कुनै उचित सुविधाहरूको कारण शिक्षा पाउन सक्दैनन्। त्यहाँ एक समान कथा हो जहाँ एक व्यक्तिले बच्चाहरूलाई प्लास्टिकको थैलीमा एक हलचल नदीमा हस्तान्तरण गरिरहेको छ भने उनीहरूले गीला वा...
असार २५,
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्लाही घटनाबारे उपसमिति गठन गर्ने संसदीय समितिको प्रस्ताव अस्वीकार गरेको छ । बुधबार संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा अनौपचारिक छलफलमा समिति सभापति कृष्ण भक्त पोख्रेलले ‘सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युका सन्दर्भमा उपसमिति गठन गर्ने प्रस्ताव गरेका हुन्...
असार २५,
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज ९असार २५० एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ रुपैयाँ रहेको छ । साथै अन्य देशको विनिमयदर यस्तो रहेको छ ।
असार २५,
काठमाडौं । देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ ।टेलिकमले हालै जल तथा मौसम विज्ञान विभागले यो...
असार २५,
काठमाडौं । मंगलबारदेखि सुरु भएको वर्षा अझै लगातार तीन दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ । मनसुन न्यून चापीय रेखा नजिक रहेकोले अझै तीन दिनसम्म नियमित वर्षा हुने विभागले जनाएको हो ।देशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहनसमेत विभागले आग्रह गरेको छ ।
असार २५,
काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्म ‘झिङ्गेदाउ’मा नायिका केकी अधिकारी मुख्य नायिकामा पक्का भएको खबर सार्वजनिक भएको छ । फिल्ममा केकीसँगै ‘बुलबुल’ फिल्मका चोपेन्द्र उर्फ मुकुन भूषाल पक्का भएका छन् । मुकुन र केकीले ‘झिङ्गेदाउ’मा पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । यद्पी फिल्मको लागि मुख्य कलाकार फाइनल हुंन बाँकी रहेको बुझिएको छ ।केहि दिनमा औपचारिक कार्यक्रम...
एजेन्सी, असार २५,
काठमाडौं । पछिल्लो समय ब्राजिलियन स्टार नेमार र उनको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको विवाद बढ्दो छ। त्यसमा पनि नयाँ सिजनको अभ्यासमा नेमार सहभागी नभएपछि पीएसजी र नेमारबीच बढ्दा् विवाद सतहमा आएको छ। बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा पेरिस पुगेका नेमार पछिल्लो समय पीएसजी छोड्ने मनस्थीतीमा पुगेको थिए। उनी पुरानै क्लब बार्सिलोना फर्कन सक्ने सम्भावना बलियो छ। उनी...
असार २५,
काठमाडौं ।विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान ८ः३० मा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा ड्युटीमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेका हुन् । विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानिरिक्षक कार्यालयका एसपी रमेश...
नागरिक दैनिकअसार २५, प्रदेश नम्बर १ का पहाडी जिल्लाका बासिन्दा स्वास्थ्यउपचारका लागि तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको छ। पहाडी जिल्लामा रहेका अस्पतालमा विशेषज्ञ सेवाको अभाव हुँदा तराईका अस्पतालको भर पर्नुपरेको हो। पहाडी जिल्लाका अस्पतालमा औजार, प्रविधि र अन्य भौतिक पूर्वाधारको पनि अभाव छ। ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा सामान्य रोगको मात्रै उपचार पाइन्छ। जिल्ला अस्प्तालप्रति सेवाग्राहीको विश्वास...










