Saturday, July 25, 2026
Home Blog Page 1453
-कृष्ण ज्ञवाली ( कान्तिपुर दैनिक)असार २५, काठमाडौँ — शोभाकान्त ढकाल स् मिलाउने भए ५० लाखमा मिलाउनुस्, नभए अदालतमा भएको मुद्दाको कुरा मुद्दाबाटै टुंगिन्छ । त्यहाँ के कसो गर्नुपर्छ, मैले पनि सिकेको हुँला, ७५ जिल्लाका न्यायाधीशमध्ये २र४ जना मेरा पनि साथी छन् । शान्ता खनाल स् तपाईंले हामीलाई १६ लाख रुपैयाँ तिर्नुपर्ने ठाउँमा उल्टै साढे २ करोड रुपैयाँको झूटो मुद्दा लगाउनुभयो । त्यति...
असार २५, ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाइते...
अन्नपूर्ण पोष्ट असार २५, विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका ९झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी० बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्। काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी...
नेपाल समाचारपत्र असार २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको सूचीमा परेका दुई विद्यालयको नाम हटाएर अर्कै विद्यालयलाई छनौट गरेपछि पीडितहरु अदालत जाने तयारीमा छन् । विद्यालयको भौतिक, प्रशासनिक र आर्थिक अवस्था, विद्यार्थी संख्या, उत्तीर्ण प्रतिशत लगायतका विषयमा मूल्याङकन गरी उत्कृष्ट नम्बर पाएका १६ मध्य दुई विद्यालयको नाम काटेपछि नमुनामा परेका विद्यालयहरु मन्त्रालय र शिक्षा तथा मानवस्रोत...
असार २४, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । असार २४ गते काठमाडौँमा पत्रकार समेलन गरेर नेपाल शैक्षिक परामर्श संघले काठमाडौंको भृकुटीमण्डपमा आगामी असार २६ देखी २९गते अर्थात जुलाई ११देखी १४ सम्म १३ औं ईक्यान बृहत शैक्षिक मेला २०७६ आयोजना गर्न लागेको जनकारी गराएको हो ।यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य...
एजेन्सी, असार २४, काठमाडौं । आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता पनि दुनियाँमा कहीँ होला ? तर हुँदो रहेछ । अझ यस्तो प्रतियोगितामा पहिलो हुनेले आफ्नै पत्नीको जिउको वजन बराबरको वियर पुरस्कारको रुपमा पाउँछ भन्दा झनै अनौठो लाग्ला । फिनल्याण्डको सोन्काज्भीमा सन् १९९२ हरेक वर्ष यो प्रतियोगिताको आयोजना गरिँदै आएको छ ।गत शनिबार सम्पन्न यो वर्षको प्रतियोगितामा भाग लिनका लागि...
असार २४, बारा । बाराको पचरौता नगरपालिकाका २ जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाका इन्जिनिय रायप्रकाश सतरा र नायब सुब्बा बद्रीबहादुर थापा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुससहित पक्राउ परेको हो ।अख्तियारका अनुसार इन्जिनियर सतराले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको प्रतिवेदनमा हस्ताक्षर गर्नका लागि ठेकेदार...
असार २४, काठमाडौं । हनुमानढोका दरवारक्षेत्रमा अवस्थित जगन्नाथ र गोपीनाथ मन्दिर पुनःस्थापना कार्य युनेस्कोले फिर्ता लिएको छ । कार्यस्थलमा काम गर्ने पुनःस्थापनाकर्मीहरुलाई धम्क्याउन थालिएपछि पुनःस्थापना कार्य बन्द गर्नु परेको युनेस्कोको भनाई छ । नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिश्चियन म्यानहार्टले भनेका छन्, ‘भूकम्पपश्चात नेपालका निर्मित सम्पदाहरुलाई संरक्षणका अन्तर्राष्ट्रिय सिद्धान्त एवं मापदण्ड अनुसार पुनःस्थापना गर्ने कार्यमा सरकारलाई सघाउने विस्तृत कार्यको एउटा हिस्साका...
असार २४, काठमाडौं । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको जनाएको छ ।आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने...
असार २४, काठमाडौं । सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने महत्वकांक्षी योजना अघि सारिरहेको छ । जस अनुसार कामपनि शुरु भईसकेको छ । तर, शुरुवातमै राष्ट्रिय परिचयपत्रमा गम्भिर गडबढी देखिएको छ । राष्ट्रिय परिचयपत्र भनेको सबै परिचयपत्रको जानकारी राख्ने एकमात्र परिचयपत्र हो । सो परिचयपत्र बोकेपछि अन्य परिचयपत्र बोक्नु नपर्ने बताइदै आएको छ । परिचय पत्र वितरण अन्तर्गत गृहमन्त्रालय मातहतको...