खतरनाक ग्रूपर माछाले एकै गाँसमा शार्कलाई सिंगै निलिदियो (भिडियो)

396

असार ३०,
काठमाडौं । खतरनाक ग्रूपर माछाले एकै गाँसमा एउटा शार्कलाई सिंगै निलेको रोमाञ्चकारी भिडियो सार्वजनिक भएको छ । समुद्रको पिँधमा पुगेका जहाजका अवशेष खोज्न गएका अनुसन्धाताहरूले यसको भिडियो खिचेका हुन् । ग्रूपरले यसरी

ग्रूपरले प्रायः गँगटो र अन्य प्राणीलाई खाने गर्छन् र ढिलो गतिमा हिँड्ने माछा नियमित रूपमा खाने गर्छन् । तर शार्कहरू उसले खाएको खासै खाएको थाहा थिएन । एघारवटा शार्क माछाले एक विशाल सोर्डफिशको लाश खाँदै गर्दा ११३ किलोको ग्रूपर आइपुग्यो । उसले अलि सानो शार्कलाई सिंगै निलिदियो । उसले निलेको घटना क्यामरामा कैद भयो ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्